ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानव वन्यजन्तु बिचको द्वन्द्व रोक्न तारजाली

News Desk by News Desk
१२:०० बिहान, भदौ ३०, २०८१
मानव वन्यजन्तु बिचको द्वन्द्व रोक्न तारजाली
375
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके भदौ ३० गते ।
मानव वन्यजन्तु बिचको द्वन्द्व रोक्न तथा वन्यजन्तुबाट स्थानीयका अन्नबाली जोगाउनका लागि गरिएको तारजालीले बाँकेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतका चार सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । तारजालीले बाँके राष्ट्रिय निकुञ्ज नजिकका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका वन क्षेत्रभित्र पर्ने कम्दी जैविक मार्ग अन्तर्गतका मानववस्तीहरुका चार सयभन्दा बढी स्थानीय घरधुरी लाभान्वित भएका हुन् ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा विभिन्न कार्यक्रममार्फत मानव वन्यजन्तुबिच हुने सम्भावित द्वन्द्व रोक्न तथा वन्यजन्तुबाट किसानका अन्नबालीमा हुने क्षतिबाट जोगाउन गरिएको तारजालीबाट बाँके राष्ट्रिय निकुञ्ज नजिक रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका वन क्षेत्रभित्र पर्ने कम्दी जैविक मार्गअन्तर्गतका मानववस्तीहरुका चार सयभन्दा बढी स्थानीय घरधुरी लाभान्वित भएको शमशेरगञ्ज सब डिभिजन वन कार्यलयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिए ।

मानव वन्यजन्तु बिचको द्वन्द्व रोक्न तथा अन्नबाली जोगाउनका लागि गत आर्थिक वर्षमा बाँके राष्ट्रिय निकुञ्ज नजिक रहेका कम्दी जैविक मार्गअन्तर्गत पर्ने विभिन्न तीनवटा सामुदायिक वनका वनक्षेत्र र नजिकको बस्तीबिच मेष तारजाली जडान गरिएको वरिष्ठ वन अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार तीनवटा सामुदायिक वनका वनक्षेत्र र बस्तीबिच तीन हजार ८५० मिटर लम्बाइ रहेको मेष तारजाली जडान गरिएको हो ।

जसबाट ४६७ स्थानीय घरधुरी प्रत्यक्ष लाभान्वित भएको उनले बताए । मानव वन्यजन्तु बिचको असमझदारी न्यूनीकरणका लागि हरित बार सहितको मेष जाली जडान कार्यक्रमअन्तर्गत राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरस्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहमा एकीकृत भू–परिधि व्यवस्थापन आयोजना (इलम) सँगको समन्वयमा १५ सय मिटर लामो मेष तारजाली जडान गरिएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

१८ लाख ७८ हजार ३४० रुपियाँ इलम र ६ लाख ७० हजार २८९ रुपियाँ समूहको गरी कुल २५ लाख ४८ हजार ६२९ रुपियाँको लागतमा उक्त तारजाली निर्माण गरिएको सुवेदीले जानकारी दिए । त्यसैगरी राप्तीसोनारी २ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहमा पनि इलमको सहकार्यमा तारजाली जडान गरिएको छ । अशोकमा १५ सय मीटर लामो मेष जाली जडान गरिएको छ । जसबाट १३२ स्थानीय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

इलमको १२ लाख २० हजार ९७६ रुपियाँ र समुहको नौ लाख ५९ हजार ३३७ गरी कुल २१ लाख ८० हजार ३१३ रुपियाँको लागतमा उक्त तारजाली निर्माण भएको वन अधिकृत सुवेदीको भनाइ छ । राप्तीसोनारी २ कै माथेवासस्थित जनमुखी सामुदायिक वन उपभोक्ता समूहमा भने डिभिजन वन कार्यालयसँगको समन्वयमा तारजाली जडान गरिएको हो । जनमुखीमा ८५० मिटर लामो मेष तारजाली जडान गरिएको छ भने एक सय स्थानीय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

डिभिजन वन कार्यालयको १० लाख ४३ हजार १२० रुपियाँ र समूहको एक लाख चार हजार ३१२ रुपियाँ गरी कुल ११ लाख ४७ हजार ४३२ रुपैयाँमा उक्त तारजाली निर्माण भएको सुवेदीले बताए । उनका अनुसार तारजाली जडानसँगसँगै वातावरणलाई हरित बनाउनुका साथै सामुदायिक वनको आम्दानीसमेत हुने भएका कारण तारजालीको नजिक नजिक कागतीका बिरुवासमेत लगाइएको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

धानजोन परियोजनाद्वारा बाँकेमा दुई हजार हेक्टरमा खेती

Next Post

दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि
समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

१२:०० बिहान, माघ ८, २०८२
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

१२:०० बिहान, माघ ८, २०८२
उपनिर्वाचन: ७ बजेबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने
समाचार

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

१०:१२ मध्यान्ह, माघ ३, २०८२
आज यी स्थानमा वर्षा र हिमपातको संभावना
समाचार

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०:०३ मध्यान्ह, माघ ३, २०८२
चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास ः फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य
समाचार

निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतका कर्तव्य र अधिकार निर्धारण

२:०५ बिहान, माघ ३, २०८२
प्रदेश सरकार मिडिया क्षेत्रको विकासमा प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य
समाचार

भूकम्प क्षति न्यूनीकरणका लागि तयारी चुस्त हुनुपर्छ : मुख्यमन्त्री आचार्य

१:४१ बिहान, माघ ३, २०८२
समाचार

आज देशका केही स्थानमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

१:२२ बिहान, माघ ३, २०८२
चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

७:३४ बिहान, माघ २, २०८२
Next Post
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई

दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई

राप्रपाका नेता मुकेरी जसपा नेपाल प्रवेश

राप्रपाका नेता मुकेरी जसपा नेपाल प्रवेश

मोहम्मद डेमा नेपालगन्ज, जानकी र नरैनापुरमा सार्वजनिक विदा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Clear
7:08 am5:50 pm +0545
Feels like: 14°C
Wind: 8km/h WNW
Humidity: 73%
Pressure: 1016.59mbar
UV index: 0
ThuFriSat
22/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?