ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

मनसुन बाहिरिएसँगै किसानलाई धान काट्ने चटारो

News Desk by News Desk
११:२२ मध्यान्ह, कार्तिक १, २०८१
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २ गते ।
मनसुन बाहिरिएसँगै धान उत्पादनको भण्डारका रुपमा चिनिएका पश्चिम तराईका जिल्लामा किसानहरुलाई यतिबेला धान भित्र्याउन भ्याइनभ्याइ छ । पूर्वी नेपालमा बाढीले धानबालीमा ठूलो नोक्सानी गरेपनि पश्चिममा भने उत्पादन सप्रिएको भन्दै किसान पनि खुसी छन् ।

दशैं लगत्तै मनसुनसमेत बाहिरिएपछि किसान धान भित्र्याउने चटारोमा छन् । यस वर्ष धान भित्र्याउने चटारोमा रहेका पश्चिम तराईका बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायतका किसान भने उत्पादन राम्रो भएको भन्दै उत्साहित देखिएका छन् । यस वर्ष मल, बीउ र पानीको उचित व्यवस्था भएपछि धान राम्रोसँग फलेको जलपोखरी बाँकेकी किसान पवित्रा भण्डारी बताउँछिन् । मिहिनेत अनुरुपको राम्रै प्रतिफल देख्दा खुसी लागेको उनको भनाइ छ ।

मनसुन बाहिरिएकाले अब वर्षाको सम्भावना टाडिँदै गएको छ । त्यही भएर किसानहरु ढुक्कका साथ धान भित्र्याउन व्यस्त छन् । कतिपय किसानले त धान काटेर तोरी, गहुँजस्ता बाली लगाउन खेतसमेत जोतिसकेका छन् । साढे ३६ हजार हेक्टरमा धानखेती भएको बाँकेमा वर्षाले क्षती नगरेका कारण किसानहरु मिहिनेत र लगानीअनुसार प्रतिफल पाइने भएपछि खुसी भएका हुन् । लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार आर्थिक २०८०÷८१ मा १२ लाख ९६ हजार ८९३।४ मेट्रिक धान उत्पादन भएको थियो ।

मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । मन्त्रालयले अहिलेसम्म उत्पादनको पूर्वानुमान नगरेपनि अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढ्नेमा ढुक्क छ । बाढी र डुवानबाट सबैभन्दा बढी क्षती हुने बर्दियामा समेत यो पटक धान उत्पादन बढ्ने भएपछि समग्र प्रदेशकै उत्पादन बढ्ने पूर्वानुमान गरिएको कृषि ज्ञान केन्द्र बर्दियाका प्रमुख विनोद घिमिरे बताउँछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रलायको तथ्यांक अनुसार नेपालमा झन्डै १४ लाख हेक्टरमा धान रोपिन्छ । वार्षिक सरदर ५५ लाख टन धान उत्पादन हुन्छ ।

सम्बन्धित समाचार

पाकेको धान र कोदो थन्क्याउने बेला वर्षा, ताप्लेजुङका किसान चिन्तित

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य

जबकि, मुलुकलाई आत्मनिर्भर हुन झन्डै ६८ लाख टन धान चाहिन्छ । उत्पादनले भने धान्ने गरेको छैन । धान मात्र नभएर गहुँ, मकै, दलहनजस्ता खाद्यान्नको समेत आयातमै भर पर्नुपरेको छ । खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन मल, बीउ र सिँचाइमा किसानको पहुँच पु¥याउने मात्र होइन, खेती प्रणालीलाई पनि आधुनिकीकरण गर्नुको विकल्प छैन ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

बाँकेका होमस्टेमा पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

Next Post

बाँके राष्ट्रिय निकुञ्जमा आगन्तुक सूचना केन्द्र बन्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पाकेको धान र कोदो थन्क्याउने बेला वर्षा, ताप्लेजुङका किसान चिन्तित
कृषि

पाकेको धान र कोदो थन्क्याउने बेला वर्षा, ताप्लेजुङका किसान चिन्तित

६:०९ बिहान, कार्तिक १४, २०८३
कृषि

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

४:२४ बिहान, कार्तिक १४, २०८३
बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य
कृषि

बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य

२:०१ बिहान, कार्तिक १३, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
फत्तेपुरका महिलाले दसैंमा बेचे ७ सय खसी–बोका
कृषि

फत्तेपुरका महिलाले दसैंमा बेचे ७ सय खसी–बोका

१२:०७ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार
कृषि

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

१:०३ बिहान, कार्तिक ७, २०८३
Next Post
विकासमा फड्को मार्दै बाँके निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती

बाँके राष्ट्रिय निकुञ्जमा आगन्तुक सूचना केन्द्र बन्ने

प्रहरीले सार्वजनिक गर्यो असोजसम्मको कार्यप्रगति विवरण

प्रहरीले सार्वजनिक गर्यो असोजसम्मको कार्यप्रगति विवरण

दाङमा सर्प महोत्सव आयोजना

दाङमा सर्प महोत्सव आयोजना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Rain
6:28 am5:35 pm +0545
Feels like: 21°C
Wind: 5km/h N
Humidity: 98%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
29°C / 20°C
29°C / 19°C
29°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?