ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पहिलो चौमासिकमा नेपालगन्ज भन्सारद्धारा ६ अर्ब बढी राजस्व सङ्कलन

News Desk by News Desk
११:५७ मध्यान्ह, मंसिर २०, २०८१
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
389
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २१ गते ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ अर्ब ७ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयले यो वर्षको पहिलो चौमासिकमा ६ अर्ब ७ करोड ५६ लाख ३ हजार रुपियाँ राजस्व असुली गरेको सो कार्यालयका सुचना अधिकारी पूर्ण प्रसाद लम्सालले बताए ।

उनले चालु आवको वार्षिक लक्ष्यको २२.३६ प्रतिशत मात्रै पहिलो चौमासिकमा राजस्व सङ्कलन गर्न सकिएको जनाउँदै सो कार्यालयले पहिलो चौमासिकमा निर्धारित लक्ष्य प्राप्त गर्न नसकेको प्रष्ट पारे । नेपालगन्ज भन्सारको तथ्याङ्क अनुसार, गत साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत र कात्तिकमा ७६.४४ प्रतिशत मात्रै राजस्व असुली भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु् आर्थिक वर्ष २०८१–८२ का लागि गत आवको तुलनामा १ अर्ब घटाएर लक्ष्य निर्धारण गरेको थियो । तर सो लक्ष्य पनि पूरा हुने देखिएको छैन । गत आर्थिक वर्ष २०८०–०८१ का लागि २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण गरिएको थियो भने चालु आर्थिक वर्षका लागि २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार लक्ष्य निर्धारण गरिएको छ । सो कार्यालयले यसअघिका केही आर्थिक वर्षहरुमा पनि निर्धारण गरिएको लक्ष्य हासिल गर्न नसकेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७९–८० मा २९ अर्ब ३२ करोड बढी लक्ष्य निर्धारण गरिएको नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ६२.०५ प्रतिशत अर्थात १८ अर्ब १९ करोड मात्रै राजस्व सङ्कलन गर्न सफल भएको थियो । यसैगरि आर्थिक वर्ष २०७८–०७९ मा २५ अर्ब २१ करोड बढी लक्ष्य निर्धारण भएकोमा ८८.५३ प्रतिशत अर्थात् २२ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको थियो । विगत १२ वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालगन्ज भन्सार कार्यालयले चार आर्थिक वर्षमा लक्ष्य हासिल गर्न नसकेको देखिन्छ ।

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

आर्थिक वर्ष २०७७–०७८ मा १७ अर्ब बढी लक्ष्य राखिएकोमा २१ अर्ब बढी राजस्व असुली भएपछि त्यसपछिको आर्थिक वर्षहरुमा लक्ष्य ह्वात्तै वृद्धि गरिएको थियो । आर्थिक वर्ष २०७८–०७९ मा ७ अर्बभन्दा बढी बढाएर लक्ष्य २५ अर्ब बढी पु¥याएपछि भन्सारले लक्ष्य हासिल गर्न सकेको थिएन ।

सो वर्षमा लक्ष्य हासिल गर्न नसके पनि त्यसपछिको आव २०७९–०८० मा ४ अर्ब बढी थपेर लक्ष्य २९ अर्ब पु¥याइएको थियो । लक्ष्य निर्धारण गर्दा सही विश्लेषण गरेर निर्धारण नगरिएको हुँदा विगतका केही वर्षदेखि लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन भइरहेको नेपालगन्ज भन्सारका कर्मचारीहरु बताउँछन् ।

ADVERTISEMENT
Share159Tweet96SendShare
Previous Post

बाँकेमा अझै रोकिएन बालविवाह : सरकारी लगानी खेर

Next Post

२२ हजार क्विन्टलभन्दा बढी धान खरिद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

पश्चिमी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

१२:२४ बिहान, फाल्गुन ३०, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

११:३५ मध्यान्ह, फाल्गुन २८, २०८२
सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून
समाचार

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

११:२८ मध्यान्ह, फाल्गुन २८, २०८२
‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान
समाचार

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

११:१७ मध्यान्ह, फाल्गुन २८, २०८२
पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता
समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

५:३३ बिहान, फाल्गुन २८, २०८२
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा
समाचार

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

१:०३ बिहान, फाल्गुन २८, २०८२
समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

१२:१८ बिहान, फाल्गुन २७, २०८२
Next Post
२२ हजार क्विन्टलभन्दा बढी धान खरिद

२२ हजार क्विन्टलभन्दा बढी धान खरिद

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

हुलाकी राजमार्ग हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्ज ल्याइने

नेपालगन्ज उपमहानगरले ई–रिक्सा ब्यवस्थापनमा चासो नदिएको भन्दै ई–रिक्सा ब्यवसायी आक्राशित

नेपालगन्ज उपमहानगरले ई–रिक्सा ब्यवस्थापनमा चासो नदिएको भन्दै ई–रिक्सा ब्यवसायी आक्राशित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?