ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

छोरो हराएदेखि ओभाएका छैनन् सकिलाका आँखा

News Desk by News Desk
११:१९ मध्यान्ह, मंसिर २१, २०८१
छोरो हराएदेखि ओभाएका छैनन् सकिलाका आँखा
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बर्दिया मंसिर २२ गते ।
सन्तान हराउँदा आमालाई जत्तिको पीडा अरुलाई हुन सक्दैन । खुकुरीको चोट अचानोलेमात्र महशुस गर्न सक्छ । हो त्यस्तै भएको छ बर्दिया बाँसगढी नगरपालिका ९ कुनैठीकी सकिला कुमाललाई पनि पर्नु पिर परेको छ ।

१५ वर्षिय छोरो अमित १३ दिनअघि बेपत्ता भएपछि उहाँलाई दिनमा भोक र रातमा निद्रा परेको छैन । उहाँ घरिघरि भक्कानिनु हुन्छ । छोरा हराएदेखि उहाँको आखा ओभाएको छैन । खाना खानेबेला छोराको यादले थालीमा पस्केको खाना नखाएर छाडिदिनु हुन्छ । यो जाडोमा कहाँ सुत्छ होला ? के खान्छ होला भन्दै उहाँ कुराकानी गर्दागर्दै भक्कानिनु भयो ।

मंसिर ७ गते अमित घरमै थिए । आमासँग रिसाउँदै उनी गाउँतिर लागे । गाउँमा नाचगान चलिरहेको थियो । छोरा गाउँमा होला भन्ने विश्वासले सकिला ढुक्क हुनुहुन्थ्यो । तर अमित अवेर रातसम्म घरमा आएनन् । छोरालाई घरमा नदेखेपछि उहाँको मनमा चिसो पस्यो । हतार हतार खोजीका लागि नाचगान भइरहेको ठाउँमा गइन् । छोराको बारेमा सोधीखोजी गरिन् ।

तर, छोरालाई कतै फेला पार्न सकिनन् । कतैबाट फोन आउने वित्तिकै छोरा फेला परेको खवर आएको भन्दै हतार हतार फोन उठाउँछिन् । तर, छोराको खवरका लागि नभएपछि फेरि निराश हुन्छिन् । उनले छोरा अमितलाई खोजी गरिदिन हारगुर मात्र गरेकी छैनिन् छोरालाई घर फर्किन अनुनय विनय समेत गरेकिछन् ।

सम्बन्धित समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

फोटोमा भएका अमितलाई देख्नु भयो भने नजिकको प्रहरी कार्यालय वा स्क्रिनमा ९८१४५२५५१६ नम्बरमा जानकारी गराईदिन हाम्रो पनि अनुरोध छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

कार्यकारी निर्देशक घिसिङद्वारा बाँकेका आयोजनास्थलको निरीक्षण

Next Post

बाँकेमा सवारी दुर्घटनामा कमी, चालू आवको चार महिनामा २८ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
Next Post
बाँकेमा सवारी दुर्घटनामा कमी, चालू आवको चार महिनामा २८ जनाको मृत्यु

बाँकेमा सवारी दुर्घटनामा कमी, चालू आवको चार महिनामा २८ जनाको मृत्यु

यस्तो छ आजको मौसम

आज देशभरको मौसम सफा रहने

लायन्स गाभर पार्क आन्तरिक पर्यटकको प्रमुख गन्तव्य

लायन्स गाभर पार्क आन्तरिक पर्यटकको प्रमुख गन्तव्य

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Fair
6:16 am5:54 pm +0545
Feels like: 34°C
Wind: 8km/h W
Humidity: 62%
Pressure: 1016.59mbar
UV index: 8
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?