ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनीमा २५ सयभन्दा बढी घरेलु उद्योग दर्ता

News Desk by News Desk
१२:१८ बिहान, बैशाख १५, २०८२
लुम्बिनीमा २५ सयभन्दा बढी घरेलु उद्योग दर्ता
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बुटवल बैशाख १५ गते ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को नौ महिनामा दुई हजार पाँच सय बढी घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१÷०८२ को असारदेखि चैत महिनासम्म प्रदेशका १२ जिल्लाहरूमा दुई हजार पाँच सय ७९ वटा घरेलु तथा साना उद्योगहरू दर्ता भएका मन्त्रालयका सूचना अधिकारी सन्तोष सुवेदीले जानकारी दिए ।

सूचना अधिकारी सुवेदीका अनुसार प्रदेशका १२ जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा बढी छ सय ८० वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । त्यसैगरी बाँकेमा पाँच सय २६ वटा, दाङमा तीन सय २८ वटा, नवलपरासी पश्चिममा दुई सय ५२ वटा, कपिलवस्तुमा दुई सय ६६ वटा, बर्दियामा दुई सय ४० वटा, पाल्पामा ६४ वटा, गुल्मीमा ४२ वटा, अर्घाखाँचीमा ५८ वटा, प्युठानमा २५ वटा, रोल्पामा ६२ वटा उद्योग र रुकुम पूर्वमा ३६ उद्योग दर्ता भएका छन् ।

दर्ता हुनेमा अधिकांश कृषि तथा पर्यटनसँग सम्बन्धी घरेलु उद्योगहरू रहेको सूचना अधिकारी सुवेदीले बताए । प्रदेशमा नौ महिनाकै अवधिमा एक हजार छ सय ९५ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा रूपन्देहीमा दुई सय ७८ वटा, दाङमा दुई सय ७० वटा, बाँकेमा एक सय ८८ वटा, नवलपरासी पश्चिममा एक सय ३४ वटा, कपिलवस्तुमा एक सय ५९ वटा, बर्दियामा एक सय १५ वटा, पाल्पामा एक सय ७८ वटा, गुल्मीमा दुई सय चार वटा, अर्घाखाँचीमा १६ वटा, प्युठानमा ४४ वटा, रोल्पामा ९० वटा र रुकुम पूर्वमा १९ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

सूचना अधिकारी सुवेदीका अनुसार यो सङ्ख्या जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरूमा पुगेर उद्योग बन्द गराउनेहरूको रहेको बताए । आर्थिक मन्दीको प्रभावसँगै युवा जनशक्ति विदेश पलायनलगायतका कारण स्वदेशमा सञ्चालन भएका अधिकांश साना उद्योगहरू बन्द भएको भन्दै सुचना सुवेदीले भने, ‘‘भित्री कारण अन्य भए पनि उद्योग दर्ता खारेजीका लागि अधिकांशले आर्थिक मन्दीको असरसँगै विदेश जाने भएका कारण बन्द गर्नुपर्ने अवस्था आएको बताउने गरेका छन ।’’

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

१९ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित एक महिला पक्राउ

Next Post

जानकीमा ३ हजार २ सय थान झुल वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
जानकीमा ३ हजार २ सय थान झुल वितरण

जानकीमा ३ हजार २ सय थान झुल वितरण

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे

खजुरा क्यान्सर अस्पताल महिनादेखि प्रमुख विहीन

ठेकेदारको लापरवाहीले बर्दियामा २७ किलोमिटर सडक अलपत्र

ठेकेदारको लापरवाहीले बर्दियामा २७ किलोमिटर सडक अलपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?