ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

घुम्ती शिविरबाट एक हजार बढीले लिए सेवा

News Desk by News Desk
१:३७ बिहान, जेष्ठ ४, २०८२
घुम्ती शिविरबाट एक हजार बढीले लिए सेवा
383
सेयर
382
VIEWS
ShareTweetSendShare

गुल्मीे जेठ ४ गते ।
गुल्मीेको धुर्कोट गाउँपालिकाले गाउँ–गाउँमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट एक हजार ६९ जनाले सेवा पाएका छन् । शिविरमा पशुसेवा तर्फ ३०५, कृषि सेवा तर्फ ३५६, निशुल्क बिरामी जाँच तथा औषधी वितरण तर्फ ३२१, आर्युवेद उपचार तर्फ ३४३ जनाले सेवा लिएका छन् ।

त्यस्तै ६५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको धुर्कोट गाउँपालिकाको एम.आइ. एस अपरेटर रमेश पाण्डेयले जानकारी दिए । अहिले धुर्कोट गाउँपालिका वडा नं १, २, ५, ६ र ७ मा शिविर सञ्चालन गरिएको थियो । यसअघि धुर्कोट गाउँपालिका ३ र ४ का बस्तीहरूमा शिविर गरिएको थियो । एकीकृत घुम्ती शिविर गाउँपालिकाको नियमित कार्यक्रम हो । शिविरको सहजीकरण जनविकास केन्द्र र हेफर प्रोजेक्ट नेपालले गरिरहेका छन् ।

गाउँपालिका तथा वडा कार्यालयबाट हुने दैनिक सेवा प्रवाहलाई थप सरल, सहज र सुविधायुक्त बनाउनका लागि शिविरको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए । उनले पालिका र वडा कार्यालयको पहुचबाट टाढा रहेका बस्तीहरूमा शिविर सञ्चालन गरिएको बताए । उनले भने, “केही बस्तीहरू वडा कार्यालयभन्दा पनि धेरै टाढा छन् । अहिले साविकका वडाहरूका पनि गाउँमा शिविर गरेका छौ ।”

शिविरकै अवसरका नौ जना जेष्ठ नागरिक र तिन जना अपाङ्गलाई रेडियो र लठ्ठी वितरण गरिएको थियो । गाउँ–गाउँमा हुने एकिकृत घुम्ती शिविरबाट फाइदा पुग्ने कयौँ परिवार दुरदराजमा रहेको हेफर प्रोजेक्ट नेपाल धुर्कोटका कार्यक्रम संयोजक भरत भण्डारीले बताए । अशक्त, वृद्ध तथा सचेतना अभावको कारण घरबाट बाहिर निस्कन नसकेकाहरूका लागि शिविर अत्यन्तै फलदायी हुने र एकिकृत सेवा हुने भएकाले धेरै लाभांवित हुने भण्डारीले बताए ।

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

गर्मी बढेपछि गुलरियामा बिहान विद्यालय सञ्चालन

Next Post

सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) लेनदेनमा मेरो संलग्नता छैन : प्रदेश सांसद काफ्ले

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post
सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) लेनदेनमा मेरो संलग्नता छैन : प्रदेश सांसद काफ्ले

सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) लेनदेनमा मेरो संलग्नता छैन : प्रदेश सांसद काफ्ले

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनीले आज ल्याउँदै नीति तथा कार्यक्रम

बबई सिँचाइ आयोजनामा ७६.५ प्रतिशत काम सम्पन्न

बबई सिँचाइ आयोजनामा ७६.५ प्रतिशत काम सम्पन्न

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:17 am5:51 pm +0545
Feels like: 30°C
Wind: 3km/h S
Humidity: 69%
Pressure: 1017.61mbar
UV index: 5
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?