ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) लेनदेनमा मेरो संलग्नता छैन : प्रदेश सांसद काफ्ले

News Desk by News Desk
४:०१ बिहान, जेष्ठ ४, २०८२
सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) लेनदेनमा मेरो संलग्नता छैन : प्रदेश सांसद काफ्ले
891
सेयर
851
VIEWS
ShareTweetSendShare

बाँके जेठ ४ गते ।
लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) लेनदेनमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् । आफू जनताको सेवक भएको बताउँदै उनले लाइसेन्स लेनदेनमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेकी हुन् ।

उनले आफ्नो फेसबुक वालमा लेख्दै भन्छिन्, ’म जनताको विचमा काम गरिरहेको र हुर्किरहेको तपाईंहरुकै प्रतिनिधि हुँ । मैले कुनै गल्ती गरेको छु भने त्यसैमा केन्द्रित भएर लेख्नुस । गाली गर्नुस, निन्दा र भत्सर्ना गर्नुस।’ उनले राजनीतिक र व्यक्तिगत प्रतिशोध साध्न केहि व्यक्ति आफ्नो पछाडी लागेको जिकिर गरेकी छन् । ’मित्रहरू, कपोकल्पित, झुट्टा र भ्रामक कुराको पछाडी नलाग्न मेरो आग्रह छ,’ उनले अगाडी लेख्छिन्, ’भ्रामक कुराको पछाडी लागेर समय खेर नफालौ।’

उनले आफू माथि लागेको आरोपको खण्डन गर्दै जुनसुकै आरोपको जवाफ जुनसुकै ठाउँमा दिन तयार रहेको दाबी समेत गरेकी छन् । ’मैले कुनै गल्ति गरेको छैन र आगामी दिनमा पनि नगर्ने स्पष्ट पार्न चाहन्छु,’ उनी भन्छिन्,’ मेरो नाम कुन नियतले जोडियो, किन जोडियो ? यसको जवाफ आगामी दिनमा खुल्ने छ ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अहिलेसम्म कुनै पत्र र सूचना नआएको दाबी समेत गरेकी छन् । ’मेरो नाम जोडेर कुरा बाहिर आएको छ, तर अहिलेसम्म कुनै पत्र तथा जानकारी आएको छैन। अख्तियारबाट पत्र नआउँदै मेरो नाम जोडिनु सरासर गलत छ ।’ उनले कपोकल्पित र भ्रामक कुरामा बिश्वास नगर्न आग्रह समेत गरेकी छन् ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

 

ADVERTISEMENT
Share380Tweet213SendShare
Previous Post

घुम्ती शिविरबाट एक हजार बढीले लिए सेवा

Next Post

लुम्बिनीले आज ल्याउँदै नीति तथा कार्यक्रम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
Next Post
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनीले आज ल्याउँदै नीति तथा कार्यक्रम

बबई सिँचाइ आयोजनामा ७६.५ प्रतिशत काम सम्पन्न

बबई सिँचाइ आयोजनामा ७६.५ प्रतिशत काम सम्पन्न

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

बाँके आगलागीको उच्च जोखिममा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?