ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बजेट व्यवस्थाप्रति होटल व्यवसायी उत्साहित

News Desk by News Desk
१२:४५ बिहान, जेष्ठ १८, २०८२
बजेट व्यवस्थाप्रति होटल व्यवसायी उत्साहित
392
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके जेठ १८ गते ।
गत पाँच बर्ष अघिदेखि उठाउँदै आएका मागहरुलाई यस पटकको बजेटमा सम्बोधन गरिएको जनाउँदै बाँकेका होटल व्यवसायी उत्साहित भएर स्वागत गरेका छन् । आर्थिक बर्ष २०८२–८३ को बजेट सकारात्मक रहेको निष्कर्ष निकाल्दै होटल एशोसिएसन नेपाल (हान) बाँकेले सरकारलाई धन्यवाद ज्ञापन गरेको हान बाँकेका अध्यक्ष दिवाकर शर्माले बताए ।

उनले २०७८ सालदेखि होटल व्यवसायीले निरन्तर उठाइरहेका मागलाई यस पटकको बजेटले सम्बोधन गरेको हुँदा होटल व्यवसायीहरु उत्साहित भएको बताए । नेपाल सरकारका अर्थमन्त्रीले आगामी आर्थिक बर्ष २०८२–८३ का लागि सार्वजनिक गरेको बजेटमा होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत महसुल छुट दिने घोषणा गरिएको छ । हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपानेले भने, ‘यस घोषणाले होटल व्यवसायीहरू उत्साहित भएका छन् । यसलाई उनीहरूले वर्षौंदेखि माग गर्दैआएको सुविधाका रूपमा लिएका छन् ।

यो सुविधा पर्यटन क्षेत्रको पुनरुत्थान र विकासका लागि महत्वपूर्ण मानिएको छ ।’ सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष न्यौपानेले सरकारको यो पछिल्लो व्यवस्थाले होटल तथा रिसोर्टहरूले अब उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत महसुलमा छुट पाउने बताए । उनकाअनुसार विद्युत नियमन आयोगले २०७३ भदौंमा तारे होटललाई गैर ग्राहस्थ श्रेणीमा राखी महसुल निर्धारण गरेपछि व्यवसायीहरू निराश भएका थिए ।

‘त्यसपछिका सबैजसो मन्त्री, प्रधानमन्त्रीदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समेतसँग गुहार लगाउँदै आयौं, तर सुनुवाई भएको थिएन’ वरिष्ठ उपाध्यक्ष न्यौपानेले भने–‘अन्य उद्योगलाई निर्धारण गरेसरह नै होटल व्यवसायलाई पनि विद्युत महसुल निर्धारण गर्ने गरियोस् भन्ने हाम्रो मागलाई वर्तमान अर्थमन्त्रीले बजेटमार्फत सम्बोधन गरेकोमा देशभरका व्यवसायीहरू लाभान्वित हुनेछन् ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

’सोही प्रकारले होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य भिम कँडेलले धेरै वर्षको संघर्षपछि बजेटमा होटल व्यवसायीको अधिकांश माग सम्बोधन भएको जनाउँदै यसको कार्यान्वयनमा जोड दिए । उनले यस पटकको बजेटमा भारतीय पर्यटकलाई चार लाख रुपियाँ लिएर आउन पाउने, व्यवधान विना पर्यटकले घुम्न पाउने र स्टार्टअप कर्जामा समेत सुविधा पाउने र उत्पादनमूलक उद्योग सरह मान्यता दिएर आयकर र बिद्युत महसुलमा छुट दिने व्यवस्था अति नै सकारात्मक रहेको बताए ।

ADVERTISEMENT
Share160Tweet97SendShare
Previous Post

बैजनाथको कन्हवा ताल विस्तार गरिने

Next Post

प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

प्राकृतिक विपत्तिको मारमा राउटे

असुरक्षित बन्दै राउटे युवती

खोलामा पुल नहुदाँ मैकोट पुग्न मुस्किल

खोलामा पुल नहुदाँ मैकोट पुग्न मुस्किल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?