ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

असुरक्षित बन्दै राउटे युवती

News Desk by News Desk
१२:५४ बिहान, जेष्ठ १९, २०८२
प्राकृतिक विपत्तिको मारमा राउटे
506
सेयर
505
VIEWS
ShareTweetSendShare

सुर्खेत जेठ १९ गते ।
जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको आफ्नै नियम छ । उनीहरु बाहिरको मान्छेसँग हत्तपत्त नजिक हुँदैनन् । उनीहरुको बस्तीभित्र प्रवेश गर्नका लागि पनि राउटे मुखियाको अनुमतिबिना पाइँदैन । उनीहरुको बस्तीबाहिरै लेखिएको हुन्छ– मुखियाको अनुमतिबिना प्रवेश निषेध । राउटे समुदाय बाहिरका मानिससँग खुल्दैन ।

अझ महिलाहरु त बोल्न धक मान्छन् । तर, अनेक प्रलोभनमा पर्दा पछिल्लो समय राउटे समुदायका युवती दुव्र्यवहारमा पर्न थालेका छन् । राउटे युवतीहरु दुव्र्यवहारमा परेको भिडियो केही दिनयता मात्र सामाजिक सञ्जालमा छाइरहेको छ । युट्युबर, टिकटकर र फेसबुक प्रयोगकर्ताले समुदायका युवती तथा अन्य व्यक्तिसँग फोटो खिच्ने र भिडियो बनाउने क्रम बढ्दै गएको छ । सो क्रममा राउटे युवती दुव्र्यवहारको सिकार बनिरहेका छन् ।

पछिल्लोपटक एउटा ट्रकमा चार युवतीलाई राखेर दुव्र्यवहार गरेको भिडियो फेसबुकमा सार्वजनिक भएको हो । घर्ती जगत नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेन्डको भिडियो केही दिनअघि सार्वजनिक गरेका हुन् । भिडियो सार्वजनिक गर्दै उनले प्रश्न गरेका छन्, ‘समाजमा के सन्देश जान्छ ? पक्कै राम्रो होइन ।’ भिडियो कुन ठाउँ र कहिलेको हो भन्ने स्पष्ट छैन । चारजना राउटे युवतीका बीचमा बसेका एक युवाले गलत हर्कत गरिरहेको भिडियो क्लिपमा देख्न सकिन्छ ।

अँगालो हालेर बोलिरहेका युवाको व्यवहारले राउटे युवती असहज मानिरहेका देखिन्छन् । भिडियो भाइरल गराउने बहानामा यसरी अनावश्यक दुःख दिने र अश्लील हर्कतले राउटे युवतीहरु असुरक्षित बनेका छन् ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

ADVERTISEMENT
Share203Tweet126SendShare
Previous Post

प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

Next Post

खोलामा पुल नहुदाँ मैकोट पुग्न मुस्किल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
Next Post
खोलामा पुल नहुदाँ मैकोट पुग्न मुस्किल

खोलामा पुल नहुदाँ मैकोट पुग्न मुस्किल

कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु

काँग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन भोली

लागू औषध सहित एक जना पक्राउ

लागू औषध सहित एक जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:23 am5:43 pm +0545
Feels like: 20°C
Wind: 3km/h N
Humidity: 91%
Pressure: 1013.55mbar
UV index: 0
FriSatSun
30°C / 17°C
30°C / 17°C
30°C / 17°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?