ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खजुराको न्यायिक समितिमा २५८ विवाद

News Desk by News Desk
६:५९ बिहान, असार १२, २०८२
खजुराको न्यायिक समितिमा २५८ विवाद
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
बाँकेको खजुरा गाउँपालिका न्यायिक समितिमा २५८ विवाद दर्ता भएको छ । आर्थिक वर्ष २०८१–०८२ मा गठित न्यायिक समितिमा दर्ता भएका मध्ये असहमती जनाएका ७ बाहेक प्रक्रियामा ५७ रहेकोमा १९४ विवाद सहमति भएका छन ।

न्यायिक समितिमा अरुलाई असर पर्ने गरी विरुवा लगाएको, आफ्नो घर वा बलेसिबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, सधियारको तर्फ भ्याल छोड्ने सम्बन्ध, सार्वजनिक रुपको बाटो, बस्तुभाव निकाल्ने निकाश, चौर, कुलोन हर, अन्तयष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको प्रयोग गर्न नदिएको निवेदन आउने गरेको छ ।

न्यायिक समितिका संयोजक तथा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले एकको हकको जग्गा अर्कोले च्यापी मिची जग्गाको विवाद, अरूको जग्गामा घर वा संरचना बनाएको ,पति पत्नी बीचको सम्बन्ध बिच्छेद, अर्काको बाली नोक्सानी, ज्याला मजदुरी नदिएको, जेष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको, नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जद अनुसार खान लाउन शिक्षा दिक्षा नदिएको जस्ता विवादहरू आउने गरेको बताइन् ।

उनले भनिन्– ‘बार्षिक २५ लाख रुपैयाँ सम्मको विगो भएको घर, गाली बेइज्जती, पशुपन्छी पाल्दा लापरवाही गरी अरुलाई असर पारेको, अर्काको हक भोकमा रहेको जग्गा आबाद वा भोग चलन गरेको अंशसम्बन्धमा, ध्वनि प्रदूषण गरी फोहोर फ्याली छिमेकीलाई असर पारेको लगायत विवादहरू न्यायिक समितिमा आएको छ । खजुरा गाउँपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८१÷८२ मा विनययोजित रकम २५ लाख ६० हजार मध्ये ७५% रकम खर्च भएको जनाएको छ ।

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

५ प्रतिशत रकम भने खर्च हुन बाँकी देखिएको छ । न्यायिक समितिले वर्षभरिमा सरकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम, न्यायिक मामिला व्यवस्थापन प्रणाली सफ्टवेयर कार्यक्रम लागू, सरोकारवालाहरु सँगको समीक्षा तथा उत्कृष्ट संयोजन तथा मेलमिलापकर्ताहरूको लागि पुरस्कृत कार्यक्रम, मेलमिलापकर्ताहरूको लागि सफ्टवेर तालिम तथा सिपमूलक कार्यक्रम, न्यायिक समितिका पदाधिकारी तथा संयोजकहरूका लागि ड्रेस खरिद गरेको छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा

Next Post

नेपालगन्जको विद्युत समस्याबारे मन्त्रालयको चासो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
नेपालगन्जको विद्युत समस्याबारे मन्त्रालयको चासो

नेपालगन्जको विद्युत समस्याबारे मन्त्रालयको चासो

लागुऔषध दुरुपयोग विरुद्ध चेतना जगाउन प्रभातफेरी

लागुऔषध दुरुपयोग विरुद्ध चेतना जगाउन प्रभातफेरी

अपर कर्णाली आयोजना अन्योलमा

अपर कर्णाली आयोजना अन्योलमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?