ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

भेरी अस्पतालमा सिकलसेल जाँच गर्ने सेवा

News Desk by News Desk
१०:१८ मध्यान्ह, साउन ९, २०८२
भेरी अस्पतालमा सिकलसेल जाँच गर्ने सेवा
395
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके साउन १० गते ।
पछिल्लो समयमा विभिन्न विशिष्टिकृत सेवा प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको नेपालगन्जस्थित भेरी अस्पतालले सिलकसेल एनिमिया–थालेसिमिया रोगको क्षेत्रमा थप नयाँ सेवा सुरु गर्न लागेको छ ।

सिलकसेल एनिमिया–थालेसिमियाका बिरामीहरुलाई सरल र सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको भेरीले नेपालमै पहिलोपटक नवजात शिशुहरुमा पनि सिलकसेल एनिमिया–थालेसिमिया रोगको निदानका लागि नयाँ उपकरण जडान गरेर सेवा सुरु गर्न थालेको हो ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले नेपालमै पहिलोपटक भेरी अस्पतालबाट सिलकसेल एनिमिया÷थालेसिमिया रोग निदानका लागि नवजात शिशुहरुको परीक्षण गर्ने तयारी गरिएको बताए । “नवजात शिशुहरुमा उक्त रोग छ कि छ्रैन भनेर निदान गर्नका लागि अस्पतालमा उपकरण आइसकेको छ, उपकरणलाई भर्खरै इन्स्टल गरिएको छ, अबको केही दिनमै सेवा सुरु गर्छौँ, यो सेवा नेपालमै पहिलोपटक भेरीबाट सुरु हुँदैछ” उनले भने ।

हालसम्म उक्त मेसिन नेपालमा नहुँदा एक वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिमा मात्र उक्त रोगको जाँच हुने गरेको थियो । अब यो उपकरणबाट शिशुहरु जन्मनेबित्तिकै देखिनै परीक्षण गर्न मिल्ने र छिटै रोगको निदान हुने तथा औषधि उपचार गर्न सहज हुने डा. पाण्डेको भनाइ छ । “यो मेसिन भारतमा पनि बिरलै छन्, अब बच्चा जन्मनेबित्तिकै देखि उक्त रोगको परीक्षण तथा निदान हुने र समयमै औषधि उपचार लिन सक्नेछन् ।”

सम्बन्धित समाचार

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

“रोग लागेको २०–३० वर्षपछि मात्र रोग पत्ता लाग्ने गरेका केस छन्, एकपटक त ७१ वर्षको उमेरका एक व्यक्तिमा रोग पत्ता लागेको थियो, ढिलोगरी रोग पत्ता लाग्दा उपचारमा समस्या हुन्छ, तसर्थः बालबच्चा जन्मनेबित्तिकै जाँच गराएर रोग देखिएमा औषधी उपचार सुरु गरि समयमै स्वास्थ्य सेवा लिन सहज हुन्छ,” उनले भने ।

डा. पाण्डेका अनुसार नवजात शिशुहरुलाई परीक्षण गराउनका लागि अस्पतालसम्म उनीहरुलाई ल्याउनु पर्दैन । आफ्नै गाउँघरबाट ड्राइ ब्लड स्पटमा निकालिएको रगत राखेर ल्याउन सकिने र अस्पतालमा ल्याएर जाँच गर्न सकिनेछ । “हामीले अब सबै स्थानीय तहसँग समन्वय गर्ने तयारी गरेका छौँ, हरेक पालिकाले आफ्नो पालिकाभित्र जन्मने हरेक शिशुहरुको अनिवार्यरुपमा उक्त रोग परीक्षणका लागि रगत सङ्कलन गरेर अस्पतालमा पठाउने व्यवस्था गर्ने स्वास्थ्य नीति बनाउन जरुरी छ, यसो भयो भने सबै शिशुहरुको तथ्याङ्क पनि सङ्कलन हुने र रोगको निदान पनि तत्काल हुन्छ ।”

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले लुम्बिनी प्रदेस सरकारको सहयोगमा उक्त मेसिन अस्पतालमा इन्स्टल गरेको बताए । “गत वैशाख महिनामा लुम्बिनी प्रदेस सरकारले हामीलाई उक्त मेसिन दिएको थियो, भर्खरैमात्र भारतबाट सफ्टवेयर इन्जिनियरहरुलाई बोलाएर मेसिन इन्स्टलेसन गरेका छौँ, मेसिन रन भएको छ, अबको केही दिनमै उक्त मेसिनबाट सेवा प्रदान गर्दैछौँ, प्रदेश सरकारको करिब ७० लाख बजेटमा उक्त मेसिन खरिद गरिएको थियो । नवजात शिशुहरुको सिकलसेल एनिमिया÷थालेसिमिया रोगको अब निदान हुनेछ ।”

ADVERTISEMENT

भेरी अस्पतालमा २०७३ बाट सिलकसेल एनिमिया÷थालेसिमिया रोगको उपचार सेवा सुरु गरिएको थियो । हाल देसभरमा करिब पाँच हजार यस रोगका बिरामी रहेका छन् । जसमध्ये १२ सय जना बिरामीले भेरीबाट नियमित रुपमा उपचार सेवा लिइरहेका छन् । यस रोगका बिरामीहरुलाई आवश्यक रगतसमेत निःशुल्क व्यवस्थापन हुने गरेको छ । गत पुसबाट १६ बेडको छुट्टै सिकलसेल वार्ड पनि अस्पतालले सञ्चालन गरेको छ ।

Share159Tweet99SendShare
Previous Post

नेपालगन्ज–दिल्ली उडानको पहल

Next Post

प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

११:१६ मध्यान्ह, चैत्र ३०, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
Next Post
प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण

प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण

कोहलपुर नगरपालिकाद्धारा २७७ वटा मुद्दा फछ्र्यौट

पार्टी गुटमा विभक्त भयो : काँग्रेस नेता आचार्य

पार्टी गुटमा विभक्त भयो : काँग्रेस नेता आचार्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?