ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

खजुरामा बालबालिका तथा युवालाई साइबर सुरक्षाबारे सचेतना

News Desk by News Desk
५:३७ बिहान, भदौ ३०, २०८३
खजुरामा बालबालिका तथा युवालाई साइबर सुरक्षाबारे सचेतना
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके, भदौ ३० गते ।
सामाजिक सञ्जालको प्रयोग बढेसँगै साइबर अपराध र अनलाइन जोखिमसमेत बढिरहेका बेला बाँकेको खजुरामा बालबालिका तथा युवालाई साइबर सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे सचेतना दिइएको छ।

६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा युवा अभियान लुम्बिनी प्रदेशले खजुरा गाउँपालिकाको समन्वयमा कार्यक्रम गरेको हो। कार्यक्रममा वडा स्तरीय बाल सञ्जाल, किशोरी सञ्जाल र लियो क्लब खजुराका प्रतिनिधि तथा सदस्य गरी करिब ५० जना विद्यार्थी तथा युवाको सहभागिता रहेको युवा अभियान लुम्बिनी प्रदेशकी महासचिव अञ्जना धितालले बताइन्।

उनका अनुसार सहभागीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, व्यक्तिगत सूचना तथा डिजिटल पहिचान सुरक्षित राख्ने उपायबारे जानकारी दिइएको थियो। अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट, शंकास्पद लिंक र नक्कली अकाउन्टबाट हुन सक्ने जोखिमबारे पनि सचेत गराइएको थियो।

कार्यक्रममा साइबर सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे प्रशिक्षण दिँदै लियोका भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट बसन्त बस्नेतले साइबर सुरक्षा मोबाइल वा कम्प्युटरमा पासवर्ड राख्ने विषयमा मात्र सीमित नभएको बताए। व्यक्तिगत सूचना, डिजिटल खाता, फोटो, भिडियो, सञ्चार र अनलाइन पहिचानको सुरक्षा पनि साइबर सुरक्षाकै महत्वपूर्ण हिस्सा भएको उनले बताए।

सम्बन्धित समाचार

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

सामाजिक सञ्जालमा आउने नक्कली उपहार तथा पुरस्कारका सन्देश, ओटीपी माग्ने व्यक्ति र अनलाइन ठगीका प्रयासबाट सचेत रहन उनले सहभागीलाई आग्रह गरे। ओटीपी र पासवर्ड अरूलाई नदिने, सामाजिक सञ्जालको गोपनीयता सेटिङ जाँच गर्ने तथा अपरिचित लिंकमा क्लिक नगर्न उनले सुझाव दिए।

किशोरी सञ्जाल खजुराकी अध्यक्ष समीक्षा ओलीले डिजिटल युगमा साइबर सुरक्षासम्बन्धी ज्ञान सबैका लागि आवश्यक भइसकेको बताइन्। प्रविधिले अघि बढ्न सहयोग गरे पनि यसको गलत प्रयोगले लामो समयसम्म असर पार्न सक्ने भन्दै उनले किशोरी तथा युवालाई आफ्नो गोपनीयता र व्यक्तिगत सूचनाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिन्।

‘पढ्दै कमाउँदै अभियान’का अभियन्ता नारायण सिग्देलले प्रविधिको सन्तुलित प्रयोगमा जोड दिए। मोबाइल, भिडियो गेम र सामाजिक सञ्जालमा अनावश्यक समय बिताउनुभन्दा प्रविधिलाई ज्ञान, अनुसन्धान, सीप विकास र सिर्जनात्मक काममा प्रयोग गर्नुपर्ने उनले बताए।

ADVERTISEMENT

कार्यक्रममा खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओलीलगायतको उपस्थिति थियो। सहभागी विद्यार्थी तथा युवाले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत विवरणको सुरक्षा र अनलाइनमा देखिने जोखिमबारे विभिन्न जिज्ञासा राखेका थिए।

Share151Tweet95SendShare
Previous Post

दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद

Next Post

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा
प्रदेश समाचार

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

१:११ बिहान, कार्तिक १२, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद
अपराध

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

७:१७ बिहान, भदौ ३, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
प्रदेश समाचार

बाँके निकुञ्जलाई ‘ब्रान्डिङ’ गरेर पर्यटन प्रवद्र्धन गरिने

१२:५० बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
Next Post
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Light Rain
6:28 am5:36 pm +0545
Feels like: 22°C
Wind: 5km/h NNW
Humidity: 95%
Pressure: 1017.27mbar
UV index: 0
SatSunMon
24°C / 19°C
28°C / 20°C
29°C / 19°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?