ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नेपालगन्जमा चोरको सन्त्रास : रातभर जाग्राम बस्छन् सर्वसाधारण

जावेद अन्सारी by जावेद अन्सारी
९:४१ मध्यान्ह, भदौ २३, २०८२
नेपालगन्जमा चोरको सन्त्रास : रातभर जाग्राम बस्छन् सर्वसाधारण
454
सेयर
446
VIEWS
ShareTweetSendShare

बाँके भदौ २४ गते ।
नेपालगन्ज उपमहानगरपालिका २१ विर्ताका सलाउद्दिन शेष रातभर जाग्राम बस्छन् । उनी चोरलाई गाउँ छिर्न नदिन गाउँलेसँगै आफ्नो टोलमा रातभर गस्ती गर्छन् । चोरको विगविगी भएको खवर सुनेका उनी विहान ५ वजेमात्र सुत्न पाउँछन् । ‘रातभर गाउँलेसँगै टोलमा गस्ती गर्छु । चोरहरु खेतमा भाग्छन् । हामी लखेट्दै जान्छौँ । धानमा कहाँ लुक्छन् पत्तै हुँदैन,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका २१ का ६ घरमा चोरी भइसकेको उनले बताए । ‘घरमा चोरी हुने डरले घरमा दुई जना छौँ भने एक जना सुत्छौँ, एक जना रातभर गस्ती गर्छौँ,’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिका ६ का वडा अध्यक्ष शमिरप्रताप सिंहले पनि वडाका विभिन्न टोलबासी रातभर जाग्राम बस्ने गरेको बताए । उनले फुल्टेक्रा चोक, रामनगर, नयाँ बस्ती लगायत टोलका बासिन्दा रातभर नसुतेर गस्ती गर्दै आएको बताए । उनले छिमेकीको घरमा चोर पसेको बताउँदै लखेट्दै जाँदा एक जनालाई फेला पारी प्रहरीको जिम्मा लगाएको बताए । ‘टोलबासी एकजुट भएर रातभर गस्ती गर्छन् । एक दिन मास्क लगाएर मोटरसाइकलमा भाग्दै गरेका एक जनालाई फेला पारेर प्रहरीको जिम्मा लगायौँ । प्रहरीले उनको साथबाट ब्राउनसुगर समेत फेला पारेको खवर आएको छ,’ उनले भने, ‘चोरको डरले वडाबासी रातभर सुत्न सक्दैनन् ।’

नेपालगन्ज उपमहानगरपालिका २१ विर्ताका फारुक खानले पनि चोरको डरले रातभर सुत्न नसकेको गुनासो गरे । उनले वडाका ६ घरमा चोरी भएको बताउँदै थप चोरी हुन नदिन स्थानीयबासी सजग भएको बताए । उनले आलोपालो गरि सुत्ने र जाग्राम बस्ने गरेको सुनाए । ‘वडाबासीमा चोरको भयङ्कर त्रास छ । रातको समयमा न प्रहरी आउँछ, न त वडाका जनप्रतिनिधिले चासो दिन्छन् । हामीलाई रात किन पर्छ जस्तो लाग्छ,’ उनले भने ।

तर, बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले नगरमा चोरीको छिटपुट घटनामात्र भएको दावी गर्छन् । उनले चोरीको अफवाह फैलिएको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । ‘नेपालगन्जमा चोरीका छिट्पुट घटना बाहेक अरु भएको छैन । चोरीको अफवाह फैलिएको मात्र हो । हल्लाको पछि नलाग्न म अनुरोध गर्दछु,’ उनले भने, ‘चोरी नियन्त्रण गर्न बाँके प्रहरी तदारुकताका साथ लागेको छ । चोरी हुने सम्भावित क्षेत्रको पहिचान गरि प्रहरी परिचालन गरिएको छ । रातको समयमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । ढुक्क भएर सुत्न म अनुरोध गर्दछु ।’

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

ADVERTISEMENT
Share186Tweet112SendShare
Previous Post

जमुनाह नाकाबाट १५ सयभन्दा बढी महिला र बालबालिकाको उद्धार

Next Post

प्रधानमन्त्री ओलीले दिए राजीनामा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

१:२१ मध्यान्ह, भदौ १, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
Next Post
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?