ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेभर निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन नपाइने

News Desk by News Desk
९:२६ बिहान, भदौ २६, २०८२
बाँकेभर निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन नपाइने
522
सेयर
521
VIEWS
ShareTweetSendShare

बाँके भदौ २६ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा लगाएको छ । जेनजीको प्रदर्शन पछि शान्ति, सुरक्षा एवं धनजनको क्षेतीलाई मध्यनजर गरि बाँके प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

आज राती १० बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मको लागि बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जारी गरेको सूचनामा उल्लेख छ।

’जिल्लाका विभिन्न सरकारी, सार्वजनिक एवम् निजी संरचना र सम्पत्तिको संरक्षण तथा सुरक्षा गर्नुपर्ने, टेलिकम, विद्युुत, वडा कार्यालय, प्रहरी चौकी लगायतका सार्वजनिक निकायहरुमा तोडफोड, आगजनी र हुलदंंगा गर्ने उद्देश्य एवम् मनसाय राखी भेला–जम्मा हुने, चोरी–डकैती लगायतका आपराधिक क्रियाकलाप गर्ने मनसायले संगठित हुने कार्य निरुत्साहित र नियन्त्रण गरी शान्ति सुव्यवस्था थप विश्वसनीय र सुदृढ तुल्याउन आपराधिक मनोवृत्तिका व्यक्तिहरु भेला भई आपराधिक कार्य गर्न/हुन नदिने प्रयोजनका लागि बाँके जिल्लाभरी कुनै प्रकारको जुलुस प्रदर्शन, सभा सम्मेलन एवम् पाँच जना भन्दा बढी भेला, सभा, सम्मेलन नगर्न/नगराउन यो सूचना जारी गरिएको छ,’ सूचनामा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा १ (क) र ३ (क) बमोजिम मिति २०८२/०५/२६ गते राती १० बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मको लागि बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरिएको जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

यसैगरि, बाँके प्रहरी प्रमुख रामप्रसाद घर्तीमगरले सार्वसाधारणको जिउ धनको सुरक्षा र जिल्लामा शान्ति सुरक्षा कायम राख्न बाँके प्रहरी तल्लिन रहेको बताएका छन् । उनले जनतालाई सुरक्षा गर्न र शान्तिको प्रत्याभुत गराउन सदैब तत्पर रहेको समेत बताए । ’नागरिकलाई सुरक्षित बनाउन र जिउ धनको रक्षा गर्न बाँके प्रहरी तत्पर छ’ उनले भने।

ADVERTISEMENT
Share209Tweet130SendShare
Previous Post

नेपालगन्ज कारागारमा आगजनी, गोली चल्दा कैदी घाइते

Next Post

दाङमा हट्यो कर्फ्यु, निषेधाज्ञापछि जनजीवन सामान्य बन्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
Next Post
दाङमा हट्यो कर्फ्यु, निषेधाज्ञापछि जनजीवन सामान्य बन्दै

दाङमा हट्यो कर्फ्यु, निषेधाज्ञापछि जनजीवन सामान्य बन्दै

भारतबाट फर्केका यात्रु बिच बाटोमै लुटिए

भारतबाट फर्केका यात्रु बिच बाटोमै लुटिए

१२ बालबन्दी अझै सम्पर्कविहीन

नौबस्ता सुधारगृह र कारागारबाट भागेका आठ कैदी बन्दी पक्राउ, २२३ को खोजी जारीे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?