ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

जसपामा माजिद अलि शेषको विद्रोह, बाँके–२ बाट चुनाव लड्ने घोषणा

News Desk by News Desk
५:५२ बिहान, माघ ३, २०८२
जसपामा माजिद अलि शेषको विद्रोह, बाँके–२ बाट चुनाव लड्ने घोषणा
1.1k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके माघ ३ गते ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशका वरिष्ठ सदस्य माजिद अलि शेषले प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने घोषणा गरेका छन्। बाँके निर्वाचन क्षेत्र नं. २ का इन्चार्जसमेत रहेका शेषले अस्पतालको शैयाबाटै आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यतालिका रहेको छ। जनसेवामा निरन्तर सक्रिय रहँदै आएका नेता शेष हाल स्पाइनलसम्बन्धी समस्याका कारण भारतको लखनउस्थित एक अस्पतालमा उपचाररत छन्। उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी पनि दिएका छन्।उपचारकै क्रममा रहेका शेषले लखनउस्थित अस्पतालबाट सामाजिक सञ्जाल फेसबुकमार्फत बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरेपछि उक्त क्षेत्रमा राजनीतिक तरंग उत्पन्न भएको छ। उनको घोषणापछि पार्टीभित्र तथा कार्यकर्ता–समर्थकहरूबीच हलचल मच्चिएको छ।

जनताको समस्या समाधानमा सधैं अग्रसर रहने र जनसेवामा समर्पित नेताका रूपमा परिचित शेषको घोषणालाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनको उम्मेदवारी घोषणाले सोही क्षेत्रका अर्का नेता मोहम्मद इस्तियाक राईलाई समेत ठूलो राजनीतिक झड्का लाग्ने अनुमान गरिएको छ।

हालसम्म शेषले कुन पार्टीबाट उम्मेदवारी दिने भन्ने विषय भने टुंगो लागेको छैन। तर उनले साथीहरू र शुभेच्छुकहरूसँग सल्लाह गरेर चुनाव लड्ने स्पष्ट संकेत गरेका छन्।

सम्बन्धित समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

ADVERTISEMENT
Share439Tweet274SendShare
Previous Post

बीमाको रकम नआउँदा भेरी अस्पतालका सेवा प्रभावित

Next Post

बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
Next Post
बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा

बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा

बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै

बाँकेको साक्षरता ७३.४ प्रतिशत

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

दाङको देउखुरीस्थित सम्राट सिमेन्टमा दुर्घटना, एकको मृत्यु एक घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?