ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बाँकेको साक्षरता ७३.४ प्रतिशत

News Desk by News Desk
१२:४२ बिहान, माघ ६, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
387
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके माघ ६ गते ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ अनुसारको साक्षरता सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै बाँकेको साक्षरता दर ७३.४ प्रतिशत रहेको जनाएको छ ।

विभिन्न उमेर समूहमा समेत विभाग गरिएको सो तथ्यांक अनुसार बाँकेमा ५ वर्ष वा सो माथिका व्यक्तिको साक्षरता दर ७३.४ प्रतिशत रहेको छ ।

तथ्याङ्क कार्यालयका अनुसार उक्त उमेर समूहमा पुरुष तर्फको साक्षरता दर ७९.६ प्रतिशत र महिला तर्फको साक्षरता दर ६७.५ प्रतिशत रहेको छ । बाँकेमा शिक्षामा लैंगिक अन्तर भने १२.१ प्रतिशत रहेको छ ।

जिल्लामा १० देखि १९ वर्ष उमेर समूहको साक्षरता दर ९१ प्रतिशत रहेको सो तथ्याङ्कमा जनाइएको छ । जसमा पुरुषको प्रतिशत ९१.८ र महिला तर्फको साक्षरता दर ९०.१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

वयस्कहरूको साक्षरता दर भने बाँकेमा ६९.७ प्रतिशत मात्रै रहेको छ । जसमा पुरुष तर्फ साक्षरता दर ७५.१ र महिला तर्फ ५९.४ प्रतिशत रहेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त तथ्याङ्कमा आधारित साक्षरताको अवस्था प्रतिवेदनमा नेपालगन्ज उपमहानगरपालिकामा १८ बर्ष माथिको साक्षरता दर ७२.५९ प्रतिशत, १० देखि १९ वर्ष समूहमा साक्षरता दर ८९.४९ प्रतिशत, ५ देखि १७ बर्ष उमेर समूहमा साक्षरता दर ८६.७३ प्रतिशत रहेको जनाइएको छ ।

त्यस्तै, कोहलपुरमा साक्षरता दर १८ बर्ष माथिको उमेर समूहमा ७६.६२ प्रतिशत, १० देखि १९ वर्ष उमेर समूहमा ९८.१२ प्रतिशत, ५ देखि १७ बर्ष उमेर समूहमा ९७.४४ प्रतिशत, राप्तीसोनारी गाउँपालिकामा उक्त उमेर समूहमा क्रमशः ६७.०४ प्रतिशत, ९७.६८ प्रतिशत र ९६.३७ प्रतिशत रहेको छ ।

ADVERTISEMENT

त्यस्तै, बैजनाथ गाउँपालिकामा १८ बर्ष माथिको साक्षरता दर ७०.१७ प्रतिशत, १० देखि १९ वर्ष उमेर समूहमा साक्षरता दर ९९.२१ प्रतिशत, ५ देखि १७ बर्ष उमेर समूहमा ९७.५० प्रतिशत रहेको छ । बाँकेको डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा तुलनात्मक रूपमा कम साक्षरता दर रहेको तथ्यांकले देखाएको छ । डुडुवा र नरैनापुरमा १८ वर्ष माथिको साक्षरता दर क्रमशः ४५.११ र ३८.६२, १० देखि १९ बर्ष उमेर समूहमा क्रमशः ७८.७६ र ६५.०५, ५ देखि १७ वर्ष उमेर समूहमा क्रमशः ७५.७८ र ६४.३१ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

Share155Tweet97SendShare
Previous Post

बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा

Next Post

दाङको देउखुरीस्थित सम्राट सिमेन्टमा दुर्घटना, एकको मृत्यु एक घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
Next Post
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

दाङको देउखुरीस्थित सम्राट सिमेन्टमा दुर्घटना, एकको मृत्यु एक घाइते

उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता

उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?