ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

स्वच्छ र भयरहित मतदानका लागि प्रशासनिक तयारी अन्तिम चरणमा

News Desk by News Desk
११:२५ मध्यान्ह, फाल्गुन १३, २०८२
स्वच्छ र भयरहित मतदानका लागि प्रशासनिक तयारी अन्तिम चरणमा
379
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके फागुन १४ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा तयारी तीव्र पारिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगञ्जले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक व्यवस्थापनलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ।

सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार प्रारम्भिक चरणमै निर्वाचन आयोगको निर्देशिका र तालिमअनुसार उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरी प्रचारप्रसार अघि बढाइसकेका छन्। अब प्रशासनिक तथा प्राविधिक तयारीलाई थप सुदृढ बनाउने काम भइरहेको उनले जानकारी दिए।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी कुल २ हजार ४ सय ९ जना कर्मचारी परिचालन गर्ने तयारी गरिएको छ। निर्वाचन क्षेत्र नं. १ अन्तर्गत १४१ मतदान केन्द्रका लागि ८४६ जना कर्मचारी खटाइनेछन्। क्षेत्र नं. २ मा १२४ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्रका लागि ७४४ जना कर्मचारी परिचालन गरिनेछ। त्यस्तै, क्षेत्र नं. ३ मा १३५ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्रका लागि आवश्यक कर्मचारीका साथै थप ९ जना स्वयंसेवक खटाइने सहायक निर्वाचन अधिकृत कार्कीले बताए।

निर्वाचन सामग्री व्यवस्थापनको काम पनि सँगसँगै अघि बढिरहेको छ। मतपत्र आउने क्रम सुरु भइसकेको छ भने छिट्टै प्याकिङ कार्य थालिने जनाइएको छ। मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई नमुना मतदानसम्बन्धी तालिम दिन थालिएको छ। “नमुना अभ्यासले कर्मचारीलाई मतदान प्रक्रियामा आत्मविश्वास र सहजता प्रदान गर्छ,” कार्कीले भने।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

निर्वाचनलाई मर्यादित र पारदर्शी बनाउन आचारसंहिताको प्रभावकारी अनुगमन भइरहेको पनि कार्यालयले जनाएको छ। निर्वाचन प्रक्रिया चुनौतीपूर्ण भए पनि बाँकेमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न हुनेमा कार्यालय विश्वस्त रहेको छ।

सहायक निर्वाचन अधिकृत कार्कीले लोकतन्त्रको महत्त्वपूर्ण पर्वमा सक्रिय सहभागिता जनाउन सबै मतदातालाई अपिल गर्दै भने, “फागुन २१ गतेको मतदान केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। आउनुहोस्, उत्साहपूर्वक मतदानमा सहभागी भई लोकतन्त्रलाई अझ बलियो बनाऔँ।”

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

एचपिभी खोप अभियानमा बाँकेमा ९२ प्रतिशत उपलब्धि

Next Post

नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
Next Post
नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

सडक, सिँचाइ र रोजगारी प्राथमिकतामा राख्न स्थानीयको माग, राईको समर्थनमा स्वागत

सडक, सिँचाइ र रोजगारी प्राथमिकतामा राख्न स्थानीयको माग, राईको समर्थनमा स्वागत

धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको चुनावी घरदैलो : मतदाताको सम्मानले उत्साहित

धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको चुनावी घरदैलो : मतदाताको सम्मानले उत्साहित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?