ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

News Desk by News Desk
७:४४ बिहान, बैशाख २८, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
403
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २८ गते ।
स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्ज जिल्ला कारागारमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरूको क्षयरोग (टीबी) पहिचानका लागि विशेष परीक्षण अभियान सुरु गरेको छ ।

स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार शाहका अनुसार कारागारभित्र सञ्चालन गरिएको विशेष शिविरमा एआई आधारित एक्स–रे प्रविधिमार्फत क्षयरोगको खोजपड्ताल भइरहेको हो ।

उनका अनुसार कृत्रिम बुद्धिमत्तामा आधारित उक्त प्रविधिले छातीको एक्स–रे विश्लेषण गरी फोक्सोमा देखिने असामान्य दाग तथा संक्रमणका आधारमा क्षयरोगको सम्भावना पहिचान गर्छ । बिरामीको एक्स–रे तस्वीर कम्प्युटर सफ्टवेयरमा राखिएपछि एआई प्रणालीले सम्भावित जोखिमको विश्लेषण गरी रिपोर्ट प्रदान गर्ने व्यवस्था रहेको उनले बताए ।

शाहका अनुसार यस विधिबाट छिटो, प्रभावकारी र सहज रूपमा क्षयरोग पहिचान गर्न सकिने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा यसको प्रयोग बढाइएको छ ।

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

शिविरमा सहभागी रोशनलाल चौधरीले प्रदेश सरकारको क्षयरोगमुक्त अभियानअन्तर्गत रोग पहिचान तथा उपचार पहुँच विस्तारका कार्यक्रम सञ्चालन भइरहेका बताए । उनले प्रदेश सरकार तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे ।

निर्देशक चौधरीले एआई एक्स–रे प्रविधिले फोक्सोसम्बन्धी क्षयरोग पहिचानमा सहजता ल्याएको बताए । त्यस्तै, ज्ञानेन्द्र श्रेष्ठले समुदायस्तरमै रोगी पहिचान गरी उपचारमा ल्याउन सके मात्र नेपाललाई क्षयरोगमुक्त बनाउन सकिने धारणा राखे ।

प्रकाश ढुंगानाले कारागारभित्र रहेका कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए ।

ADVERTISEMENT

कारागार व्यवस्थापन विभाग, जिल्ला कारागार बाँके र विराट नेपाल मेडिकल ट्रस्टको समन्वयमा सञ्चालन गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार शिविरमा कारागारका ८४७ जना कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारी गरी करिब ९०० जनाको क्षयरोगसँगै एचआईभी परीक्षणसमेत गरिनेछ ।

Share161Tweet101SendShare
Previous Post

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

Next Post

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 24°C
Wind: 3km/h WSW
Humidity: 69%
Pressure: 1014.22mbar
UV index: 4
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?