ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

News Desk by News Desk
२:४८ बिहान, साउन २९, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
418
सेयर
418
VIEWS
ShareTweetSendShare

बाँके, साउन २९ गते ।
रातको समयमा ई–रिक्सा सहजै देखिने बनाउन ट्राफिक प्रहरीले नेपालगन्जमा रिफ्लेक्टिभ स्टिकर टाँस्न थालेको छ । सडक दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरीले ई–रिक्सा चालकलाई लक्षित गरी सचेतना अभियानसमेत सञ्चालन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज ई–रिक्सा व्यवस्थापन प्रालिको संयुक्त आयोजनामा ई–रिक्सा चालकलाई सडक सुरक्षासम्बन्धी जानकारी दिइएको हो ।

कार्यक्रममा चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, चालक अनुमतिपत्र तथा आवश्यक कागजात साथमा राख्न, मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी नचलाउन र क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको थियो । यस्तै, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, पैदल यात्रुलाई प्राथमिकता दिन र सवारीसाधनको नियमित मर्मतसम्भार गर्नसमेत सचेत गराइएको थियो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनका लागि नियमित रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

‘ई–रिक्सा चालकले ट्राफिक नियम पालना गर्ने, आवश्यक कागजात साथमा राख्ने र नाबालकलाई सवारी चलाउन नदिने विषयमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने ।रातको समयमा दुर्घटनाको जोखिम कम गर्न पछाडिको ‘ब्याक लाइट’ नभएका ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक ओमबहादुर खड्काले बताए । उनका अनुसार पछाडिबाट आउने अन्य सवारीसाधनले रातको समयमा ई–रिक्सा सहजै देख्न सकून् भन्ने उद्देश्यले स्टिकर टाँसिएको हो । ट्राफिक प्रहरीले करिब ३ हजार ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

कार्यक्रममा ई–रिक्साको दायाँतर्फ फलामको डन्डी जडान गर्नुपर्ने विषयमा समेत चालकलाई जानकारी गराइएको थियो ।ट्राफिक प्रहरीका अनुसार नियमित सचेतना कार्यक्रमपछि ई–रिक्सा चालकले ब्लुबुक, चालक अनुमतिपत्रलगायत आवश्यक कागजात साथमा राख्ने क्रम बढेको छ । यसअघि नाबालकले ई–रिक्सा चलाउने गरेको पाइए पनि निगरानी र कारबाहीमा कडाइ गरेपछि त्यस्ता घटना कम हुँदै गएको वरिष्ठ प्रहरी नायव निरीक्षक खड्काले बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी, ट्राफिक प्रहरी, ई–रिक्सा व्यवस्थापनका प्रतिनिधि तथा चालकहरूको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share167Tweet105SendShare
Previous Post

बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय व्यक्ति मृत भेटिए

Next Post

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
Next Post
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:04 pm +0545
Feels like: 26°C
Wind: 3km/h N
Humidity: 93%
Pressure: 1011.18mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?