ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हिंसा सहनु हुदैन भन्दै नेपालगञ्जमा दिप प्रज्वलन

जावेद अन्सारी by जावेद अन्सारी
३:१२ मध्यान्ह, मंसिर २०, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके मंसीर २० गते ।
हामी सबै मिलेर हिंसाको अन्त्य गरीनु पर्ने एक कार्यक्रममा जोड दिइएको छ ।

महिला मानबअधिकार रक्षक संजाल बाँके र मानबअधिकार सचेतन मन्च (एफा) बाँकेको संयुक्त आयोजनामा १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्र्तगत आज शुक्रबार नेपालगन्जको विपिचोकमा दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेपालगन्ज उप महानगरपालिकाकि उप मेयर उमा थापाले हिंसा महिला वा पुरुष जो सुकैमा भएको भए पनि सहन नहुने बताउनु भयो ।

महिला मानबअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा अयोजित कार्यक्रममा सहभागीले म हिंसा गर्दिन,सहन्न र हुन दिन्न भन्ने प्रतिवद्धता गरेका थिए । मानबअधिकार सचेतन मन्च (एफा) बाँकेका अध्यक्ष शोभना मिश्रद्धारा संचालित कार्यक्रममा नेपालगन्ज उद्योग बाणीज्य संघका उप महासचिव तरा खत्री ,महिला बालबालिका शाखा प्रमुख शोभा शाह,फातिमा फाउण्डेसनका मैमुना सिद्धिकी,अन्र्तपाटी महिला संजाल बाँकेका अध्यक्ष रेखा गुप्ता,रिचा दुवेदी ,स्वास्थ्यकमी अनिता थापा, अधिकारकर्मी उषा भण्डारी , मानवअधिकार कर्मी आलम खान लगायत ३ दर्जन बढिको सहभागीता रहेको थियो ।

१६ दिने महिला हिंसा विरुद्धको अभियान अन्र्तगत हिंसारुपी अध्यारो नाशगरी उज्याले बनाउने उदेश्यले ममबत्ति बालिएको हो ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

समानताको पुस्ता बलात्कार विरुद्ध ऐक्यबद्धता भन्ने नाराकासाथ मनाउन लागिएको ममबत्ति प्रज्वलन कार्यक्रममा विभिन्न मानबअधिकारकर्मीहरु ,विभिन्न सघसस्था,सरकारी गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
यो अभियान विभिन्न कार्यक्रम गरेर १६ दिनसम्म मनाइने जनाइएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बर्दियामा चिठी लेखन विधि बारे जानकारी दिँदै

Next Post

पछाडी पारिएका समुदायलाई नेतृत्व बिकास र आर्थिक अधिकार सम्बन्धी तालिम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

पछाडी पारिएका समुदायलाई नेतृत्व बिकास र आर्थिक अधिकार सम्बन्धी तालिम

बालविवाहमुक्त गाउँपालिका बनाउन नरैनापुरले रणनीतिक योजना बनाई अघि बढदै

रामरोशन बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?