ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्ज उद्योग वाणीज्य संघको चुनावी माहोल बढ्यो स्वतन्त्र उम्मेदवार सहित शनिवार मनोनयन दर्ता

जावेद अन्सारी by जावेद अन्सारी
१:२१ मध्यान्ह, पुस २६, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके पुस २६ गते । नेपालगञ्ज उद्योग वाणीज्य संघको यही माघ ११ गते हुन गइरहेको निवार्चन लाई लिएर अहिले नेपालगञ्ज शहर चुनावमय भएको छ । चुनावमा नेपालगञ्जका व्यापारीहरु दुई समुह बनाएर चुनावी मैदानमा आएका छन । साझा प्रजातान्त्रिक उद्योगी व्यवसाय समुह र समावेशी प्यानल निमार्ण गरी आज उमेदवारी दिएका छन । दुबै ले व्यापारीहरुको हकहितमा रहेर नेपालगञ्जको व्यापार व्यसायमा भएका कमी कम्जोरीहरुलाई हटाउने प्रतिवद्धता जानाएका छन । समावेसी प्यानलका अध्यक्ष अव्दुल वाहीत मन्सुरी (चुन्ना) उम्मेदवारी दिदै अनलाईन खोजखबर लाई भने अब नेपालगञ्जको भन्सार समस्या लाई कानुनी रुपमा हल गरेर लैजाने र नेपालगञ्जमा व्यापार प्रवर्द्धनमा लागि पर्ने बताएका छन ।

साझा प्रजातान्त्रिक उद्योग व्यवसायीका अध्यक्ष उम्मेदवार ललित कुमार रौनियारले आफु व्यापारीहरुको पक्षमा काम गरिरहेकाले सम्पुर्ण व्यापारीको साथ आफ्नो पक्षमा रहेको दाबी गरे नेपालगञ्जको धरापमा परेको ब्यापार ब्यवसायलाई आफुले पुर्ण रुपमा समाप्त पार्न आफ्नो टिम लागि पर्ने समेत बताए ।

अब निवार्चित हुने पदाधिकारीले अबको कार्यकाल लाई अगाडी बढाउन र नेपालगञ्जका ब्यापारीहरुको लागि आफु सधै संरक्षणको रुपमा रहेर काम गर्ने निवर्तमान अध्यक्ष नन्द लाल बैश्यले जनाउनु भयो साथै नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आफ्नो कार्यकाल कुशल्ताको साथ बितेको र उहाँले व्यापार संघमा कुनै पनि नीति बनाउने संस्था नभएको र दबाबमुलक संस्था रहेको बताउदै उहाले आफ्नो कार्यकालमा सम्पुर्ण कर्मचारी, पत्रकार, समाजसेवी, दल, संघसंगठनहरुको राम्रो सहयोग पाएको बताउनुभयो । हालको अध्यक्षको पदमा आफू नरहे पनि सम्पुर्ण निबर्तमान अध्यक्षको हैसियतले सम्पुर्णलाई साथ र सहयोग दिने प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष र सहसचीव कृष्ण प्रशाद श्रेष्ठले माघ ११ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम गर्दै छ । उहाँले उद्योग वाणिज्य संघले उद्योगीहरुको हकहित मात्र नभएर यस क्षेत्रका बिकासका समग्र कुरालाई समेत निरन्तररुपमा साथ दिदै आएको बताउनुभयो । उहाँले उद्योग वाणिज्य संघको तिनै तहको निर्वाचन पछि व्यवसायी क्षेत्रमा बढी ध्यान दिने र निर्वाचित भएर आउने प्यानलले बिकास र हितको लागि काम गर्नुहुने छ, भन्ने बताउनु भयो।

चुनाव सफल बनाउन जिम्मा पाएका कानुन व्यवसाइ तथा निर्वाचन आयुक्त टिका जंग सिंहले निवार्चन कार्यतालीका अनुसार चुनाव हुने र व्यापारी हरुले आचार संहीता उल्घंनका घटना हुन नदीने अनुरोध गरेका छन । निर्वाचनमा नेपालगञ्जका ३०५० उद्योगी व्यवसाईले भाग लिदै छन भने १९ जना उद्योग वाणीज्य संघको निर्वाचनमा विजय हुने छन । चुनावमा दुई प्यानल बाट ३० जना र स्वतन्त्र को रुपमा २ जना ले भाग लिएका छन ।

ADVERTISEMENT

कुन प्यानल बाट को कस्ले भागलिदै छन नाम निम्न रहेको छ ।

समावेशी प्यानलका पद नामावली

अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना), वाणिज्य उपाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठ, उद्योग उपाध्यक्ष आदेश कुमार अग्रवाल,

सदस्य पद

अब्दुल वाहिद अन्सारी (बब्लु), टंक बहादुर धामी, श्याम सुन्दर अधिकारी, चिरञ्जीवी ओलि, हरिलाल न्यौपाने, राजेश कुमार वैश्य, धर्मराज अर्याल, विजय भण्डारी (बासु), जहाँगिर मुसलमान, सुनिल कुमार बनिया, मन्दिरा पाण्डे, भिम बहादुर रानाभाट,

त्यसैगरी साझा प्रजातान्त्रिक पद नामावली

अध्यक्ष ललित कुमार रौनियार, उद्योग उपाध्यक्ष तपेन्द्र विक्रम शाह, वाणिज्य उपाध्यक्ष अमित बस्नेत,

सदस्य पद

बदरुदिन अन्सारी, अजय कुमार टण्डन, सुनिल सिंघल, बिन्दु चर्ती मगर, टंक प्रसाद शर्मा, टेक बहादुर खड्का , मख्खन बहादुर धामी, तेज नारायण कंडेल, बिष्णु प्रसाद श्रेष्ठ, दिपेन्द्र राज श्रेष्ठ, सन्तोष कुमार वैश्य, सुरेन्द्र सिंह सरदार

स्वतन्त्र उमेदवार स्वतन्त्रमा दुई जना

रमेश चन्द्र कुमाल करसहयोगी फर्म कालिका आर्डर सप्लायर, संजय कुमार अग्रवाल (असोसिएट) जय जगदम्बा ।

Share148Tweet93SendShare
Previous Post

गायक खेम भौगरियाको थारुबोलको म्युजिक भिडियो छायाङकन सम्पन्न

Next Post

नेपालगन्जको माघको तयारी पुरा, २० बढि राष्ट्रिय स्तरको कलाकार एकैदिन आउने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
Next Post

नेपालगन्जको माघको तयारी पुरा, २० बढि राष्ट्रिय स्तरको कलाकार एकैदिन आउने

रारामा आगन्तुक चराले भरिभराउ

होलिका बचत तथा ऋण सहकारी बाँकेको १९ औं वार्षिक साधारण सभा सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?