ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

मधुमेह बिरामीका लागि नेपालगञ्जमा ४ दिने स्वस्थ्य शिविर

जावेद अन्सारी by जावेद अन्सारी
११:१० बिहान, माघ ८, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके माघ ८ गते । बाँकेको नेपालगन्जमा चार दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । यशोदा इन्द्रेणी डाइग्नोष्टिक प्रालीको आयोजनामा यहीँ माघ १५ गतेदेखि १८ गतेसम्म उक्त निशुल्क स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।
नेपालगन्जमा यशोदा इन्द्रेणी डाइग्नोष्टिक प्रालिले मंगलवार पत्रकार सम्मेलन गरि शिविर बारे जानकारी गराईएको थियो । स्वास्थ सम्बन्धि जनचेतना दिने मुख्य उद्देश्यले शिविरको आयोजना गरिएको कन्सल्टेन्ट फिजिसियन तथा भेरी प्रादेशिक अस्पतालका डायलसिस विभाग प्रमुख डाक्टर पारस श्रेष्ठले औपचारिक जानकारी दिनुभयो ।

धेरै विरामीलाई आफ्नो स्वास्थ्यको बारे जानकारी समेत नहुदा एक्कासी समस्या पर्ने गरेको हुनाले यसलाई रोकथामका लागि यस्तो अभियान थालनी गर्ने डा. श्रेष्ठले बताउनुभयो ।
विरामी भएपछि मात्र चेकजाँच गर्ने प्रबृत्ति मात्र रहेको हुनाले एक बर्षमा एक पटक अवश्य होलबडि चेकजाँच गरे ढुक्क हुने डा. श्रेष्ठले बताउनुभयो । डाक्टर श्रेष्ठका अनुसार शिविरमा मधुमेह, थाईराईड तथा ग्रन्थी रोगका बिरामीहरुको विशेषज्ञ तथा कन्सल्टेन्ट फिजिसियनद्वारा निशुल्क स्वास्थ्य जाँच अनि परामर्श गरिनेछ ।

शिविरमा डाक्टर पारस श्रेष्ठका अलवा ओम अस्पताल काठमाडौंका मधुमेह, थाइराइड तथा ग्रन्थी रोग विशेषज्ञ डाक्टर बजरंग रौनियारले पनि बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्नेछन । स्वास्थ चेकजाँचका क्रममा ठूलो रोगमा बिरामी भेटिएको खण्डमा सम्वन्धित रोगका डाक्टर अनि अस्पतालमा रिफर गराइने डाक्टर श्रेष्ठले बताउनुभयो । यस्तै यशोदा इन्द्रेणी डाइग्नोष्टिक प्रालीका संचालक सुर्य बहादुर केसीले यस्तो प्रकारको निशुल्क चेकजाँच गराउन पाउनु नै हामी गर्भ गर्ने बताउनुभयो । प्रालिको बार्षिक उत्सवको अवसर पारेर विभिन्न विरामीलाई निशुल्क परामर्श तथा चेकजाँच गरिने आयोजक गरिएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

शिविर यशोदा फार्मेसी नेपालगन्जको प्राङ्गणमा विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन हुने बताइएको छ । दैनिक ५० जना विरामीको स्वास्थ्य जाँच गरिने पनि डाक्टर श्रेष्ठले बताउनुभयो । शिविर दाङ, कैलाली, बर्दिया र बाँकेमा गरिने आयोजकले जनाएको छ । उपचार गराउन काठमाण्डौबाट थाइराईड मधुमेह, तथा हर्मोन विशेषज्ञ डा. बंजरंग कुमार रौनियारले चेकजाँच गर्न आउने उहाँले बताउनुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक माघ १० गते

Next Post

उद्योगपति बिनोद चौधरीको सिजि गल्फ रिट्रिटमा टेम्पल टाईगर गल्फ टुनामेन्ट-२०२० हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post

उद्योगपति बिनोद चौधरीको सिजि गल्फ रिट्रिटमा टेम्पल टाईगर गल्फ टुनामेन्ट-२०२० हुँदै

भिजिट मधेस नेपाल २०२० सफल पार्न नेपालगञ्जमा अन्तरक्रिया

अधुरै रहे स्व.खड्काका सपना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?