ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

भिजिट मधेस नेपाल २०२० सफल पार्न नेपालगञ्जमा अन्तरक्रिया

जावेद अन्सारी by जावेद अन्सारी
११:३२ बिहान, माघ ८, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके माघ ८ गते । भिजिट मधेस नेपाल २०२० सफल पार्न बुधबार नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । तराइ मधेसका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा भिजिट मधेस नेपाल बर्ष २०२० मनाउन नेपालका २४ जिल्लामा थालनी सुरु गरिएको छ । नेपालका पुर्वदेखि सुरु गरिएको तराई मधेशका पर्यटकिय यात्रा नेपालगन्जमा पुगी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

बाँकेको नेपालगन्जमा गरिएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता आशिष गुप्ताले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता जिल्ला सम्मन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले गर्नुभएको थियो । तराईका विभिन्न जिल्लामा पनि पर्यटकियन गन्तव्य थुप्रै रहेको हुनाले मधेस क्षेत्रमा पनि पर्यटकिय सम्भावना रहेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए । यस अभियानको उद्देश्य भिजिट नेपाल २०२० लाई सफल पार्नु रहेको बताइएको छ । भिजिट मधेस नेपाल अभियानमा राज्यको कार्यमा कसरी सरल र सहज बनाउनु मुख्य उद्देश्य रहेको उनिहरुले बताएका छन् ।


भिजिट मधेस अभियानलाई सफल पार्न तराइ मधेसका २४ जिल्लाका सदरमुकाममा सरोकारवाला बीच अन्तरक्रिया थालिएको अभियानका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफले बताउनुभयो । तराइ मधेसका संस्कृति, भेषभुषा, रहन सहनको प्रचार प्रसार गर्न सकिए त्यसले पनि पर्यटकलाई तराइ मधेसमा भित्र्याएर यहाँको पर्यटन विकास गर्न सकिने कुरामा उहाँले जोड दिनुभयो ।
भिजिट मधेसको क्रममा सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थानको प्रचारप्रसार गर्नुपर्ने अन्तरक्रियाका अधिकांश वक्ताले जोड दिएका थिए ।

तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ । तराई मधेसका २४ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेस नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ ।
प्रमुख अतिथी समेत रहनुभएका जिल्ला सम्मन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले नेपाल पर्यटन बर्ष सफल बनाउने हो भने नेपाल पहिलो डिजिटल प्लेट फर्म भिजिट मधेस रहेका उहाँले जानकारी गराउनुभयो । यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भिजिट नेपाल पर्यटन बर्षलाई प्लेटफर्मको रुपमा बाँके पनि एक रहेको उहाँले बताउनुभयो । होटल व्यवसायी संघले समेत तराई मधेश यात्रालाई सघाउ पुर्‍याउने पर्यटन गन्तव्य मानसरोबरको प्रमुख नाका भएको हुनाले बाँकेमा प्लेट फर्म आवश्यक रहेको जिकिर गर्नुभयो ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

उद्योगपति बिनोद चौधरीको सिजि गल्फ रिट्रिटमा टेम्पल टाईगर गल्फ टुनामेन्ट-२०२० हुँदै

Next Post

अधुरै रहे स्व.खड्काका सपना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

७:३० बिहान, असार ४, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, दुइटालाई २ करोड जरिवाना
आर्थिक

१ खर्ब २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै नेपाल राष्ट्र बैंक

२:२९ बिहान, बैशाख ११, २०८३
Next Post

अधुरै रहे स्व.खड्काका सपना

पर्यटकहरुको निधनप्रति थाहा नगरपालिकाद्वारा दुःख व्यक्त

बिभिन्न कम्पनिका मोबाईल सहित दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?