ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

प्रदेश पाँचमा मुख्यमन्त्री, मन्त्री र सभामुखले गरे पहिले मतदान

जावेद अन्सारी by जावेद अन्सारी
६:२४ बिहान, माघ ९, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

दाङ माघ ९ गते । दाङ – बिहान ९ बजे नै प्रदेशसभा सदस्य तथा स्थानीय पालिकाका प्रमुख–उपप्रमुख मतदान गर्न लाइन लागिसकेका थिए ।
दश बजेपछि मतदानका लागि प्रवेशद्वार खुल्यो । मुख्यमन्त्री, मन्त्री र सभामुख पहिले नै मतदान स्थलमा पुगिसकेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मतदान गरे । मतदानमा सहभागी हुँदै उनले प्रजातान्त्रिक अभ्यासको प्रयोग गरिएको बताए । बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका ४ बजेसम्म चल्ने छ ।

कर्मचारी मिलनकेन्द्र ‘क’ मतदान केन्द्रमा प्रदेशसभाका सदस्यहरुले मतदान गरिरहेका छन् भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले मतदान गरिरहेका छन्। यो प्रदेशमा कूल तीन सय पाँचजना मतदाता रहेका छन्।


प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षका लागि छुट्टाछुट्टै रङका मतपत्रको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्यहरुले सेतो पृष्ठभूमिमा हरियो रङमा छापिएको मतपत्र छ भने नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले सेतो पृष्ठभूमिमा रातो रङमा छापिएको मतपत्रमा मतदान गरेका छन् ।


यो प्रदेशमा तीन पदका लागि नौजनाबीच प्रतिस्पर्धा छ । जसमा महिलातर्फ दुई, अपांगता वा अल्पसंख्यकतर्फ तीन र अन्यमा चार गरी नौजना उम्मेदवार रहेका छन् ।
महिलातर्फ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट वाणगंगा नगरपालिका–८ ढोडेकोल कपिलवस्तुुकी विमला घिमिरे र नेपाली कांग्रेसका तर्फबाट लमही नगरपालिका–५ की गिरिजादेवी न्यौपाने, अल्पसंख्यक र अपांगतातर्फ नेकपाबाट तुलसीपुुर उपमहानगरपालिका– १२ का जगप्रसाद शर्मा, कांग्रेसबाट नेपालगञ्ज उपमहानगरपालिका–५ का मेराज अहमद हलवाई र समाजवादीका नेपालगञ्ज उपमहानगरपालिका– ७ का सुुनीलकुुमार सिंघल उम्मेदवार छन् ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने


त्यस्तै अन्यमा नेकपाका रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का गोपाल भट्टराई, कांग्रेसका छत्रदेव गाउँपालिका– ४ अर्घाखाँचीका बालकृष्ण पाण्डे, राष्ट्रिय जनमोर्चाका कपिलवस्तुु नगरपालिका–९ का शिवप्रसाद पौडेल र समाजवादी पार्टीका गुुलरिया नगरपालिका–१ बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार छन् ।


कुल तीन सय पाँच मतदातामध्ये प्रदेशसभा सदस्य ८७ र एक सय नौ स्थानीय तहका प्रमुुख–उपप्रमुुख गरी दुुई सय १८ जना रहेका छन् । जसमा प्रदेशसभातर्फ प्रति मतदाता ४८ मतभारका दरले ४१७६ तथा स्थानीय तहतर्फ प्रतिमतदाता १८ का हिसाबले ३९२४ मतभार गरी कुल ८१०० मतभार रहेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

प्रदेश दुईमा राष्ट्रियसभा सदस्यको निर्वाचन शुरु, मुख्यमन्त्री राउतले गरे मतदान

Next Post

सुदूरपश्‍चिम प्रदेशमा दुई पदका लागि चारजनाको उम्मेदवारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
Next Post

सुदूरपश्‍चिम प्रदेशमा दुई पदका लागि चारजनाको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनको १८ सिटका लागि कर्णाली प्रदेशमा मतदान सुरु

भिरबाट लडेर गाैमुलमा एक जनाकाे मृत्युु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?