ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.२

प्रदेश दुईमा राष्ट्रियसभा सदस्यको निर्वाचन शुरु, मुख्यमन्त्री राउतले गरे मतदान

जावेद अन्सारी by जावेद अन्सारी
५:२८ बिहान, माघ ९, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

जनकपुरधाम माघ ९ गते ।
राष्ट्रियसभा सदस्यको ४ सीटका लागि प्रदेश दुईमा मतदान शुरु भएको छ ।
प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रमा राष्ट्रियसभाको निर्वाचन शुरु भएको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिले मतदान गरेपछि मतदान प्रकृया शुरु भएको हो ।
प्रदेश दुईका प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुका लागि सोही भवनमा दुईवटा मतदान केन्द्र तोकिएको छ । प्रदेशसभा सदस्य १ सय ७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ७२ जना गरी कूल ३ सय ७९ जना मतदाताले मतदान गर्नेछन् ।


बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्ने छ ।
दुबै मतदान केन्द्रका लागि मतदान अधिकृतका अतिरिक्त ८ जना कर्मचारी खटाइएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिएका छन् ।
त्यस्तै मतदान स्थलमा मतदान पूर्व,मतदानको दिनमा र मतदान पश्चात तिन चरणमा गरि एकिकृत सुरक्षा योजना अन्तर्गत सुरक्षाकर्मीहरु पनि उल्लेख्य संख्यामा खटाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले जानकारी दिए ।

प्रदेश २ मा राष्ट्रियसभा सदस्यको चार पदका लागि भइरहेको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रिय जनता पार्टी नेपाल राजपा र नेपाली काँग्रेससँग समाजवादी पार्टीले गठबन्धन बनाएर आ-आफ्नो उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन्। महिला एकपदको लागि हुने निर्वाचनमा नेकपाको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादव,दलित एक पदका लागि हुने चुनावको लागि नेकपाको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान प्रतिष्पर्धामा छन् भने अल्पसंख्यक १ पदका लागि नेपाली कांग्रेसबाट भोला पंजियार र राजपाबाट शेखरकुमार सिंहले उम्मेदवारी दिएका छन् । त्यसातै अन्य एक पदका लागि हुने निर्वाचनमा समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंहबिच प्रतिस्पर्धा हुने छ ।
प्रदेश २ मा नेकपाको ३२ प्रदेशसभा सदस्य र ८३ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी जम्मा १ सय १५ मतदाता छन् भने राजपाको २५ प्रदेशसभा सदस्य र ५४ नगरप्रमुख/ उपप्रमुख गरी ७९ जना छन् ।
नेकपा र राजपा गठबन्धनको कुल मतदाता संख्या १ सय ९४ रहेको छ ।
त्यस्तै नेपाली कांग्रेसको १९ प्रदेशसभा सदस्य र ८१ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १ सय मतदाता छन् भने समाजवादीको ३० जना प्रदेशसभा सदस्य तथा ५२ स्थानीय तहका प्रमुख/ उपप्रमुख गरी जम्मा ८२ जना मतदाता छन्। कांग्रेस र समाजवादी गठबन्धनको जम्मा मतदाता १ सय ८२ छन् ।
मतदान सम्पन्न भएपछि राजनीतिक दलहरूको सहमतिमा मतगणना समेत आजै हुनेछ ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

बिभिन्न कम्पनिका मोबाईल सहित दुई जना पक्राउ

Next Post

प्रदेश पाँचमा मुख्यमन्त्री, मन्त्री र सभामुखले गरे पहिले मतदान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
Next Post

प्रदेश पाँचमा मुख्यमन्त्री, मन्त्री र सभामुखले गरे पहिले मतदान

सुदूरपश्‍चिम प्रदेशमा दुई पदका लागि चारजनाको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनको १८ सिटका लागि कर्णाली प्रदेशमा मतदान सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?