ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान स्विकार्य नहुनेमा पत्रकारहरुको सुझाव

News Desk by News Desk
३:०१ मध्यान्ह, माघ २१, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके माघ २१ गते । नेपालगन्ज उपमहानगरपालिकाले संचार नीति जारी गर्ने तयारी गरेको छ ।
मंगलबार नेपालगन्जमा अगुवा संचारकर्मीसँग नेपालगन्ज उपमहानगरपालिकाले तयार पारेको नगर संचार नीति २०७६ ड्राफ्टबारे सुझाव लिएसँगै संचार नीति जारी गर्ने तयारी गरेको हो । नागरिकको सूचना र अभिव्यक्ति स्वतन्त्रताको हकको संरक्षण गर्दै सूचना र प्रविधिको प्रयोगबाट नेपालगन्जको समग्र विकासलाई सम्वोधन गर्ने गरी संचार नीति ल्याउन लागिएको मेयर धवल शम्शेर राणाले बताउनुभयो ।

आमसन्चार माध्यम तथा संचारकर्मीको स्वतन्त्रताको संरक्षण, व्यवसायिक दक्षता विकास र संस्थागत सुदृढिकरण गर्ने गरी नीति बनाइएको मेयर राणाको भनाइ छ । मिडियालाई आधुनिकीकरण तथा व्यवसायीकरण गरी नगरको पत्रकारिता क्षेत्रको समुचित विकास लागि नीतिले सघाउ पुर्याउने उपमेयर उमा थापामगरले बताउनुभयो ।

त्यसक्रममा सहभागी अगुवा पत्रकाहरुले नीतिमा समेटिएका केही बुँदा प्रसंग विपरीत भएको भन्दै हटाउन सुझाव दिएका छन् । संचार नीतिमा स्वस्थ पत्रकारिताको विकास, प्रेस स्वतन्त्रताको रक्षाका लागि नगर मिडिया काउन्सिल गठन गर्ने नीति हटाइनु पर्ने माग गरेका छन् । केन्द्रमै मिडिया अनुगमन गर्ने र कारवाही गर्ने प्रेस काउन्सिल हुँदा हुँदै उपमहानगरपालिकामा पनि नगर मिडिया काउन्सिल गठन गर्नु उपयुक्त नहुने अगुवा पत्रकारकाहरुको सुझाव छ ।

संचार नीतिका नाममा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान स्विकार्य नहुनेमा पत्रकारहरुको सुझाव छ । कार्यक्रममा पत्रकारहरु नीरज गौतम, जे पाण्डे, पूर्णलाल चुके, शरण कर्माचार्य, ठाकुरसिंह थारु, चेतकान्त भट्टराई, प्रियास्मृति ढकाललगायतले सुझाव दिनुभएको थियो ।

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेपालगञ्जमा सिद्धार्थ बैंकले शाखा सञ्चालनमा ल्याए, उपमेयर उमा थापाद्धारा उद्घाटन

Next Post

राप्तिसोनारी गाउँपालीकामा वास समिती गठन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
Next Post

राप्तिसोनारी गाउँपालीकामा वास समिती गठन

हत्या गरी जलाएको अवस्थामा एक व्यक्तिको शब फेला

गुठीको जग्गा जाँचबुझ आयोगले गरेको सिफारिस प्रति आपत्ति संघै त्यसको विरोध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?