ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

पिके इभेन्ट टिम पुगे निलसागर बृद्धाआश्रममा

जावेद अन्सारी by जावेद अन्सारी
४:४९ मध्यान्ह, फाल्गुन ४, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

भगतराम थारु बाँके फागुन ४ गते ।
मिस्टर एण्ड मिस स्कुल बाँके सिजन–२ का प्रतियोगी र आयोजक टिम आइतवार नेपालगन्जको एक बृद्धाआश्रममा पुगेका छन् । इभेन्टको तयारीमा जुटेका पिके इभेन्ट प्रालिको टिम सहित प्रतियोगिहरु पनि नेपालगन्जको निलसागर असहाय असक्त तथा बृद्धबृद्धा आश्रम सेवा केन्द्रमा पुगेका थिए । यही ९ गते फाइनल अडिसन हुने भएको हुनाले विधिवत रुपमा उद्घाटन गर्न पुरै टिम आश्रममा पुगेका हुन् ।

पिके इभेन्ट प्रालीको आयोजनामा हुन लागेको मिस्टर एण्ड मिस स्कुल बाँके, सिजन–२ को पहिलो चरणको अडिशन शुरु भई अन्तिम चरणमा पुगेको छ । अन्तिम फिनाले पुगेका मिस्टर एण्ड मिसहरुलाई निलसागर वृद्धाआश्रम पुगी आशिवाद लिएका छन् । इभेन्टका लागि केक काटेर सिजन २ को उद्घाटन गरिएको थियो । युवा युवतीहरुको व्यक्तिगत क्षमता अभिवृद्धि, सामाजिक सद्भाव, नयाँ ज्ञानको विकास गर्दै व्यक्तित्व विकास गर्ने जस्ता कुराहरूलाई बुझि आश्रम रहेका बुवा आमाहरुबाट आशिर्वाद लिई कार्यक्रम शुभारम्भ गरिएको पिके इभेन्ट प्रालिका संचालक प्रकाश कुँवरले बताउनुभयो ।

गतसालमा पनि पिके प्रालिले सुरु गरेको इभेन्ट सफल भएको थियो । सोही अनुरुप यस बर्ष ८ जना प्रतियोगी फाइनलका लागि पुग्न सफल भएका छन् । पिके प्रालिले नेपागन्जमा युवाहरुको व्यक्तिगत विकासका लागि फेस अफ नेपालगन्ज, स्कुल बाँके, एसइई नेपालगन्ज, लिटिल नेपालगन्ज जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ भने सिजन–२ को फिनाले भने फागुनको ९ गते सुनाखरी रेष्टुरेन्टमा गरिने भएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

पद र प्रतिष्ठा पाउन मात्र हामिले एकता गरेका होइनौं :प्रचण्ड

Next Post

बागेश्वरी बहुमुखी क्याम्पस ले नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल लाई बुझाए ज्ञापन पत्र

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
Next Post

बागेश्वरी बहुमुखी क्याम्पस ले नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल लाई बुझाए ज्ञापन पत्र

TVS कम्पनि ले सार्बजनिक गर्यो नयाँ स्कुटी सस्तो मुल्यमा, अहिले सम्मकै राम्रो मोडेल

३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?