ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

मेयर डा. राणाद्वारा बरिष्ठ पत्रकार विरहीलाई ५० हजारको सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
१२:४६ मध्यान्ह, साउन २६, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके साउन २६ गते । क्यान्सरबाट पीडित भै उपचार गराइ रहनु भएका वरिष्ठ पत्रकार रेशम विरहीको उपचार सहयोगका लागि नेपाल पत्रकार महासंघले शुरु गरेको सहयोग संकलन अभियान अन्तरगत नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शमशेर राणाले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ ।

नेपालगन्जका वरिष्ठ पत्रकार उदयसिंह श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेर शुरुवात गर्नु भएको सहयोग संकलन अभियानलाई पत्रकार महासंघ बाँकेले निरन्तरता दिएको छ । सो अभियान अन्तरगत मेयर डा. राणाले आफुले पाउने पारिश्रमिकबाट डेढ महिनाको तलब बराबर ५० हजार सहयोग गर्नु भएको हो ।

नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमका बिच मयेर राणाले पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुलाई ५० हजारको चेक हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा बोल्दै डा. राणाले वरिष्ठ पत्रकार विरहीलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताउनु भयो । उहाँले आफुले शुरुबाटै घोषणा नै गरेर आफ्नो तलब भत्ताको रकम गरिब असहाय, विपन्न र विरामीहरुलाई प्रदान गर्दै आएको बताउनु भयो ।
सो क्रमलाई निरन्तरता दिने जनाउँदै उहाँले अति आवश्यक परेकाहरुलाई भविष्यमा पनि सहयोग गरिरहने बताउनु भयो ।

सम्बन्धित समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

सो अवसरमा बोल्दै पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले बाँकेमा रहेर लामो समय पत्रकारिता गर्नु भएका विरहीलाई सहयोग गर्न रकम संकलन गरिरहेको जनाउँदै हालसम्म करिब २ लाख रुपैयाँ सहयोग संकलन भैसकेको जनाउनु भयो ।
पत्रकार उदयसिंह श्रेष्ठले शुरुवात गरेको अभियानलाई महासंघले निरन्तरता दिएको जनाउँदै अध्यक्ष थारुले आवश्यक परेमा अझै थप रकम समेत संकलन गर्ने बताउनु भयो ।
सो अवसरमा पत्रकार डक्ट धितालले ११ हजार, जावेद अन्सारीले ५ हजार नगद प्रदान गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकारहरु पूर्णलाल चुके, उदयसिंह श्रेष्ठ, सिराज खान लगायतको पनि सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

स्वास्थ्यको लागि खानेकुराको प्रदर्शनी

Next Post

धार्मिक सद्भाव समिती, ओमकार परिवारद्वारा काँवरिया र्‍यालीलाई सम्मान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
Next Post

धार्मिक सद्भाव समिती, ओमकार परिवारद्वारा काँवरिया र्‍यालीलाई सम्मान

मुस्लिम समुदायको चाड ‘बक्राईद’ मनाइनुको साथै मन्त्री राईसँग कुबेरको खजानाको चर्चा

म्वोझी चौकबाट मोटर साइकल चोरी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?