ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

संघीय मामिला मन्त्रालयको सहयोग र वडा कार्यलयको पहलमा विपन्न परिवारलाई सोलार वितरण

जावेद अन्सारी by जावेद अन्सारी
७:२० मध्यान्ह, असार ४, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके असार ४ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित शान्तिनगर टोल नयाँवस्तीमा बसोबास गर्दै आईरहेका विपन्न समुदायका लागि वडा कार्यालयले सोलार प्यानल वितरण गरेको छ । वडा अध्यक्ष दीपक वर्माले नगरभित्रैको वस्तीका बासिन्दा अध्यारोमा बस्न नपरोस भनेर सोलार प्यानल सहयोग गरेको जानकारी दिएका छन् ।


विपन्न समुदायको बस्ती भएकाले नागरिकहरु अहिले पनि अध्यारोमा बस्न बाध्य थिए, अहिले बर्षायामको समयमा सर्पको डर हुने भएकोले थोरै भएपनी राहत होस भनेर सोलार भएपनि सहयोग गरौं भनेर वडाको पहलमा संघीय मामिला मन्त्रालयको सहयोगमा सोलार वितरण गरिएको हो ।

स्थानीय पुर्णे सुनारले वस्तीमा धेरैजसोको घरमा विद्युत मिटर नभएको बताए । अधिकाँशको ऐलानी जग्गामा घर भएका कारण मिटर नपाएपछि छिमेकीको घरबाट लाईन तानिएको छ अब वडाले सहयोग गरेपछि सबैको घर झलमल हुने भयो भन्दै सुनारले खुसी व्यक्त गरेका छन् ।
त्यहिका अर्का स्थानीय धनवहादुर बिटालुले ऐलानी जग्गामा घर भएका कारण धेरैले मिटर नपाएको बताए ।

आर्थिक अवस्था कमजोर भएका परिवारले पनि मिटर राख्न सकेका छैनन, उनले अरुको घरबाट बिजुली ल्याउदा धेरै कुरा सुन्नु पर्ने अनि लोडसेडिङको कारण अध्यारोमा सर्पको डरले त्रसित हुँदै बस्नु परेकोमा अब सोलारले राहत हुने कुरा बताए ।

सम्बन्धित समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

स्थानीय कर्णे सुनारले विपन्न वस्तीमा सोलार सहयोग गरेकोमा वडा अध्यक्ष लगायत वडा कार्यालयप्रति वस्तीका सम्पुर्ण बासिन्दाले खुसी हुँदै धन्यवाद दिएको बताए। वस्तीका ५४ घरपरिवारलाई पुग्ने गरि सोलार प्यानल वितरण सुरु गरिएको वडा अध्यक्ष वर्माको भनाई छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत तराई–मधेस समृद्धि विकास कार्यक्रम अन्तर्गत गरिव, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रमा वैकल्पिक उर्जाको योजना वडा कार्यालयले ल्याएको हो ।

कार्यक्रम अन्तर्गत २५९ सोलार जडान गर्ने वडा कार्यालयको योजना रहेको छ । वडा अध्यक्ष बर्माले आफ्नो कार्यकालमै वडा बासिको अँध्यारो रातलाई सोलारके अलिकती भएपनी उज्यालो छर्न पाएकोमा र वडाबासिलाई सहयोग गर्न पाएकोमा आफुलाई खुसी मिलेको बताएका छन् ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnews
Share149Tweet93SendShare
Previous Post

डिजल तस्करी गरिने एक जना पक्राउ

Next Post

प्रधानमन्त्री ओलि: कोरोना रूघाखोकीजस्तै हो, हाच्छ्युँ गरेर तातोपानी खाएर उडाइदिनु पर्छ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
Next Post

प्रधानमन्त्री ओलि: कोरोना रूघाखोकीजस्तै हो, हाच्छ्युँ गरेर तातोपानी खाएर उडाइदिनु पर्छ

युवालाइ रोजगारीको खाँचो

एमसीसीमा ओलीलाई साथ नदिने बामदेवको घोषणा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?