ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नागरिकतामा विभेद गर्न नहुने

जावेद अन्सारी by जावेद अन्सारी
९:०८ बिहान, असार १३, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

अछरी पोखरेल
बाँके असार १३ गते ।

बुहारीलाइ ७ बर्ष ज्वाइलाइ १५ बर्ष पछि नागरिकता पाउने प्राबधान हुनुले छोरी र बुहारीमा विभेद गरीएको तर्क उठ्न लागेको छ । नेपाली पुरुषले विदेशी महिलासंग विहे गरेमा ७ बर्षपछि बुहारीले नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसंग विहे गरेमा ज्वाइले १५बर्ष नेपालमा निरन्तर बसोवास गरेमा मात्र अंगिकृत नागरिकता पाउने गरी संविधान संशोधन गर्न लागेकोले छोरीको श्रीमान र छोराको श्रीमती वा छोरी बुहारीमा विभेद गरीएको टिप्पणी गरीएको हो । महिला र पुरुषमा असमान भयो भन्ने बहश चलेको छ ।

महिला मानबअधिकार रक्षकको राष्ट्रिय संजालद्धारा आयोजना गरीएको भर्चुअल मिटिङलाइ संबोधन गर्दै प्रतिनिधिसभा,संघिय सांसद डा.विन्दा पाण्डेले नागरिकता कानुनमा संशोधन र यसको प्रभावका विषयक कार्यक्रममा संविधानमा ग्यारेन्टी गरेका सवालको बारेमा जानकारी गराउदै २०७२ सालको संविधानले ०७२ असोज २ गतेभित्र जन्मेकालाइ जन्मको आधारमा बंशजको नागरिकता प्रदान गर्ने कुरा उल्लेख भएको बताउनु भयो ।

उहाँले नेपालमा जन्मेको आधारमा कोहिले सम्पतिका कारण सनाखत गर्न नमानेमा ३–६महिना कैद र १०–५० हजार जरिवन गर्ने व्यवस्था गरेको जानकारी गराउनु भयो । उहाँले नागरिकता नहुदा महिलालाइ समस्या पर्ने कुरामा यसो भन्नु भयो, बर्तमान सरकारले संविधानमा शंसोधन गरी नागरिकता कै काम गर्ने स्थायी आवासिय अनुमतिपत्र प्रदान गर्ने भनेको छ ,जसले चलअचल सम्पति आर्जन, उपभोग बेचविखन, व्यवसायलाभ लगायत आर्थिक कारोवार गर्न पाउने प्रष्ट पारेको छ , जन्म मृत्यु विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ लगायत व्यक्तिगत घटना दर्ता गर्न पाउने, यदि ७ बर्ष पुरा नहुदै श्रीमानको मृत्यु भएमा पनि नागरिकता, राष्ट्रिय परिचयपत्र लिन पाउने व्यवास्था रहेको जानकारी गराउनु भयो ।

विधानको प्रश्तावना धारा– १६ मा समानतापुर्वक बाँच्न पाउने हक, धारा –१७ स्वतन्त्रताको हक, धारा –१८मा समानताको हक र धारा –३८ मा महिलाको हकको उल्लंघन भएको छ । आमा वा बाबुको नाम र ठेगानाबाट नागरिकता लिन सकिने छ । नेपालमा जन्मेको आधारमा बंशजको नागरिकता प्राप्त गर्ने प्रावधान संविधानमा व्यवस्था रहेको जानकारी गराउनु भयो ।

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

कार्यक्रममा डा.विपिन अधिकारीले राजनीतिक अधिकार बाहेक विहे गरेर आउना साथ परिचयपत्र पाउने त्यसले बैंकमा खाता खोल्न पाउने, आर्थिक कारोवार गर्नपाउने, भएका कारण जीवन यापनमा कुनै समस्या नहुने बताउनु भयो । लैंगिक अल्पसंख्यकहरुले नागरिकता लिनको निम्ति मेडिकल रीपोट आवश्यक जानकारी उल्लेख गरीएको जानकारी गराउनु भयो ।

महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष डा.रेणु अधिकारीले सरकारले राष्ट्रियताको सवालमा नागरिकतामा कडाइ गर्नु राम्रो भएपनि छेराकी श्रीमती र छोरीको श्रीमान (बुहारी र ज्वाइ)ले नागरिकता पाउने अवधि समान राख्नु जरुरी रहेको बताउनु भयो ।

विभिन्न गाउपालिकाका उपमेयर,महिला मानबअधिकार रक्षक संजालका सदस्यहरु, राष्ट्रपति कार्यालयका सल्लाहकार, सांसदहरु, नागरिकताका सवालमा विज्ञहरु, लैगिक अल्पसंख्यक लगायत १ सय ३० जना भन्दा बढिको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

स्थगित त्रिविको बार्षिक परीक्षा अझै केही महिना कुर्नुपर्ने

Next Post

कृषि विभागले बनायो रोपाइँ दिवसको मापदण्ड, अनिवार्य मास्क प्रयोग, हिलो खेल्न नपाइने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
Next Post

कृषि विभागले बनायो रोपाइँ दिवसको मापदण्ड, अनिवार्य मास्क प्रयोग, हिलो खेल्न नपाइने

चोर पक्रिन राखेको बैकको सिसीटिभी क्यामेरा नै चोरी

साम्राज्ञीले चलचित्रमा काम गर्दा आफुमाथि भएको दुर्व्यवहार बारे बताइन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?