ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

इप्रका कुसुमका इन्चार्ज अर्यालको गोरु तस्करसँगको सेटिङ विफल

News Desk by News Desk
१२:०३ मध्यान्ह, माघ १२, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके माघ १२ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीमा प्रहरीसँगको सेटिङमा गोरु तस्करको योजना विफल भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने सौरीमा सडकको छेउमै ना ६ ख १००३ नम्वरको ट्रकमा आइतवार राती पौने १० बजेतिर तस्करहरुले गोरु लोड गरिरहेका थिए । लोड भइरहेकोबारे सूचना स्थानीयले चुहाइदिएपछि इप्रका कुसुमका इन्चार्ज श्याम अर्यालको सेटिङमा भइरहेको गोरु तस्करको योजना विलफल भएको हो ।

सडक छेउका रुखमा तस्करहरुले १४ वटा गोरु बाँधेका थिए । तीनवटा लोड भइसकेको थियो । बाँकी लोड भइरहेको अवस्थामा ट्राफिक प्रहरी पुगे । स्थानीय तस्करहरुले अरु गोरुलाई डोरी फुकाएर भगाए र आफु पनि भागे । गोरु तस्कर भइरहेको बाँकेका सिडियो रामबहादुर कुरुम्वाङलाई राती नै जानकारी भएपछि उनले तत्काल एसपी ओम रानालाई फोन गरेर नियन्त्रण गर्न निर्देशन दिए । एसपी रानाले तत्काल अर्याललाई फोन गरेपछि उनी करिव डेढ घण्टा पछि मात्रै गोरुलोड गर्ने स्थल पुगेका थिए । तर अर्यालले भने आफु पौने १० बजे नै घटनास्थल पुगेको दावी गरेका छन् ।

तर उनी ११ बजेको आसपासमा मात्र पुगेका थिए । जवकी घटनास्थल इप्रकाभन्दा करिव दुई किलोमिटरको दूरीमा छ । इन्चार्जको जिम्मेवारी पाएको महिना दिन नपुग्दै अर्याल स्थानीय तस्करसँगको साँठगाँठमा कमाउधन्दामा लागेका छन् । इप्रकाका प्रहरी हवल्दार दुर्गा महराले दुई दिनअघि स्थानीय तस्करहरुसँग सेटिङ मिलाएका थिए । महरालाई विश्वासमा लिएर इप्रका कुसुमका इन्चार्जको कमाण्ड सम्हालेको महिना दिन नवित्दै प्रहरी नायव निरीक्षक अर्याल कमाउधन्दामा लागेका हुन् । तस्करहरुले ती गोरु कुसुम आसपासबाटै खरिद गरेका थिए । एउटा गोरु एक हजारदेखि २ हजारसम्ममा खरिद गरेको पाइएको छ ।

प्रहरी हवल्दार महराले इन्चार्ज अर्याललाई सेटिङको सबै तवरतरिका जाहेर गरेका थिए । त्यहीअनुसार तस्करहरुले कुसुम बजारदेखि करिव दुई किलोमिटरकै दूरी र सडकछेउबाटै गोरुलोड गर्ने हिम्मत जुटाएका थिए । ‘ती गोरु सौरीबाट निर्यात गर्न सकेको भए करिव डेढ लाख आउथ्यो स्थानीय तस्करले भने–‘त्यही रकम इन्चार्ज अर्याल, हवल्दार महरा र हामीबीच भागबन्डा गर्ने योजना थियो तर कस्ले सूचना चुहाइ दिएछ चौपट्ट भयो ।’ अर्यालले भने यसमा आफ्नो कुनै साँठगाँठ नभएको दावी गरेका छन् । गोरु कहाँ लैजान लागिएको थियो भनेर प्रश्न गर्दा अर्यालले आनाकानी जवाफ दिदै भने बुटवलको चालक हो त्यतै लाने होला । ‘

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

बाँकेका सिडियो कुरुम्वाङले स्थानीय प्रहरीसँगको सेटिङमा गोरु तस्कर भइरहेको बताए । ‘गोरु तस्कर भइरहेकै छ उनले भने–‘स्थानीय प्रहरी चौकीका केही पनि संलग्न भइरहेको भन्ने आइरहेको छ उनीहरुमाथि निगरानी बढाइरहेका छौ ।’ उनले कानुन विपरीत काम गर्नेलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । ट्रक र चालक इप्रका कुसुमकै नियन्त्रणमा छन् ।बाँकेका एसपी ओम रानाले केही प्रहरीलाई तस्करहरुले प्रभावमा पार्ने काम गरेको गुनासो आइरहेको बताए । उनले त्यस्ता व्यक्तिहरुको पहिचान गरी दोषी देखिए कारवाही गर्ने बताए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

हडियाबाबा र इदगाहको सौन्दर्यकरण गरिने

Next Post

प्रधानमन्त्री ओली आज दाङको देउखुरी आउँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद
अपराध

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

६:३९ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
Next Post

प्रधानमन्त्री ओली आज दाङको देउखुरी आउँदै

जनता समाजवादी पार्टीको दुई दिने प्रशिक्षण नेपालगन्जमा सुरु

समानताकाे सिलाई कटाई तालिम शुभारम्भ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:12 am6:02 pm +0545
Feels like: 33°C
Wind: 3km/h WNW
Humidity: 87%
Pressure: 1010.84mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?