ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

काँग्रेसी नेताहरुले भने–‘गिरीजा शान्ति, क्रान्ति र परिवर्तनको नायक’

News Desk by News Desk
४:४१ मध्यान्ह, असार १८, २०७९
काँग्रेसी नेताहरुले भने–‘गिरीजा शान्ति, क्रान्ति र परिवर्तनको नायक’
414
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके असार १८ गते ।
नेपाली कांग्रेसका नेताहरुले स्वर्गीय गिरिजाप्रसाद कोइराला शान्ति, क्रान्ति र परिवर्तनको नायक भएको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले पार्टीका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालाको ९९ औं जन्मजयन्तीका अवसरमा आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको ’संगठन निर्माण र शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्ने बक्ताहरुले कोइराला बहुप्रतिभाशाली र बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे ।

सशस्त्र युद्धमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर कोइरालाले शान्तिको विगुल फुकेको बक्ताहरुले बताए । १० वर्षे जनयुद्धलाई अन्त्य गराएर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाले अग्रणी भूमिका खेलेको नेताहरुले बताए । केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले स्वर्गीय कोइराला कुशल संगठक भएको बताउनुभयो ।

कोइरालाले आफ्नो आदर्श बनाएको सहमति, सहकार्य र एकताको सूत्रबाट अब पार्टीलाई एकाकार बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता केन्द्रीय सदस्य बाल्मिकीले औंल्याउनुभयो ।

सम्बन्धित समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

नेपाली कांग्रेस बाँकेका कार्यवहाक सभापति गोपालप्रसाद अधिकारीकोे सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णकुमारी सापकोटा, संविधानसभा सदस्य बादशाह कुर्मी र अब्दुल हमिद सिद्दिकी, महासमिति सदस्य लक्ष्मीनारायण शाह, निवर्तमान जिल्ला सचिव एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर १ क का क्षेत्रीय सभापति लक्ष्मण थारु, नेपालगन्ज नगरसभापति एवम् नगर प्रमुख प्रशान्त विष्ट लगायतले स्वर्गीय कोइरालाको मार्गदर्शनलाई अबलम्बन गरेर अघि बढ्नुपर्ने उल्लेख गर्नुभएको थियोे ।

जिल्ला उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो । सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसाद कोइरालालाई जान्छ ।

कोइरालाको जन्म वि.सं १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री भए भने चार कार्यकाल पार्टी सभापति हुनुभयो । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो ।

ADVERTISEMENT
Share175Tweet100SendShare
Previous Post

सुनचाँदी व्यवसायीका गुनासै गुनासा

Next Post

भानुभक्त चोकमा आदीकवी भानुको शालिक अनावरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
Next Post
भानुभक्त चोकमा आदीकवी भानुको शालिक अनावरण

भानुभक्त चोकमा आदीकवी भानुको शालिक अनावरण

गाउँपालिकाका अध्यक्षको मनोमानी विरुद्ध एमाले र जसपा एक ठाउँमा

गाउँपालिकाका अध्यक्षको मनोमानी विरुद्ध एमाले र जसपा एक ठाउँमा

माओवादीमा पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा अझै समस्या

माओवादी केन्द्रको केन्द्रिय समिती बैठक बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?