ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जमा डुबानको अवस्था बुझ्न मेयर विष्ट जेसिबीसहित फिल्डमा

News Desk by News Desk
११:३० मध्यान्ह, अशोज २४, २०७९
428
सेयर
424
VIEWS
ShareTweetSendShare

बाँके असोज २४ गते ।
भारी बर्षापछि अबरुद्ध नेपालगञ्ज उपमहानगरपालिकाका नालाहरुको अनुगमन गर्दै सहज निकासका लागि नाला सफाई गरिएको छ ।

आज दिउँसो वडा नम्बर २ र ४ का विभिन्न बस्तीहरुमा पुगी अवरुद्ध नालाहरुलाई सहज निकास दिन जेसिबी प्रयोग गरिएको छ ।

जेसिबीसहित फिल्डमा पुगेको नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले वडा नम्बर ४ स्थित द रेडिसन होटल छेउँको अबरुद्ध नाला, वडा नम्बर ४ कै तत्कालीन लक्ष्मी चलचित्र मन्दिर पछाडिको नाला, वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको उत्तरतर्फको नालाको अवलोकन गर्दै जेसिबीको सहायताले नाला सफाई गरिएको छ । यस्तै डुबानग्रस्त सेतु विक चोकको बस्तुस्थिति पनि अवलोकन गर्दै पानीको सहज निकासको प्रबन्धबारे अनुगमनमा रहेका इन्जिनियरहरुसंग छलफल गरिएको छ । द रेडिसन होटल छेउँमा भासिएको नाला र पानीको सहज निकासलाई थुनेको पर्खाल समेत भत्काइएको छ ।

नगर प्रमुख विष्टसंगै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिवी वली लगायतको टोली अवलोकनमा निस्किएको थियो ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

नगर प्रमुख विष्टले नालाहरुको बस्तुस्थिति बुझेर अब ठोस कार्ययोजनाका साथ दीर्घकालीन समाधान खोज्ने गरी अगाडि बढ्ने बताउनुभयो । “अबको १५ दिनभित्र नालाहरुको लगत संकलन गरेर यथार्थ विश्लेषण गर्छौं, त्यही अनुसार कार्ययोजना अगाडि बढाउँछौं, दीर्घकालीन समाधान खोज्ने दिशामा अगाडि बढ्छौं,” विष्टले भन्नुभयो ।

छोटो समयमा भारी बर्षा हुँदा नालाले पानीको सहज निकास धान्न नसकेको, नालाहरुमा जथाभावी फोहर फाल्ने प्रबृत्ति र कतिपय ठाउँहरुमा नाला अतिक्रमण गरेर विभिन्न संरचना बनाइएका कारण पनि डुबानको समस्या देखिएको वातारण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो ।

ADVERTISEMENT
Share174Tweet106SendShare
Previous Post

ब्राउन सुगरसहित जमुनाहबाट तीनजना पक्राउ

Next Post

नरैनापुरको सोनवर्षा बाँधको प्रजिअ खत्रीले गरे अनुगमन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
Next Post
नरैनापुरको सोनवर्षा बाँधको प्रजिअ खत्रीले गरे अनुगमन

नरैनापुरको सोनवर्षा बाँधको प्रजिअ खत्रीले गरे अनुगमन

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

पश्चिमी क्षेत्रमा झण्डै एक हप्तापछि झरी रोकियो

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबानः पीडित राहतको पर्खाइमा

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबानः पीडित राहतको पर्खाइमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?