ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

इश्तियाक राईले शिलान्यास गरेका योजनाहरुको कार्यान्वयन शुरु

News Desk by News Desk
८:३६ मध्यान्ह, कार्तिक २०, २०७९
इश्तियाक राईले शिलान्यास गरेका योजनाहरुको कार्यान्वयन शुरु
566
सेयर
451
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक २० गते ।
पुष्पलाल चौकदेखि सिधनियासम्मको हुलाकी सडक विस्तार योजना र जमुनाहादेखि राँझासम्मको अस्फाल्ट ओभरले योजनाको काम शुरु भएको छ।

बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद इश्तियाक राईले उक्त कार्यका लागि दुई महिना अघिनै शिलान्यास गर्नु भएको थियो । आफुले शिलान्यास गरेका योजनाहरुलाई चुनाव अगावै सुरु गर्ने प्रतिबद्धता जनाएका उहाले प्रतिबद्धतालाई अथार्थमा परिणत गर्दै शिलान्यास मन्त्री भनेर आलोचना गर्नेलाई गतिलो झापट दिनु भएको छ ।

शिलान्यास गरिएका मध्ये पुष्पलाल चौकदेखि सिधनियासम्मको हुलाकी सडक विस्तार योजना र जमुनाहादेखि राँझासम्मको अस्फाल्ट ओभरले योजनाको काम शुरु भैसकेको छ हुलाकी सडक परियोजना बाँकेका प्रमुख सुमन योगेशले दिनुभएको जानकारी अनुसार पुष्पलाल चौकदेखि सिधनियासम्मको हुलाकी सडक विस्तार योजनाको काम शुरु भैसकेको छ ।ज्ञानेश निर्माण सेवाले ठेक्का पाएको सो योजनाको निर्माण कार्य शुरु गरिसकिएको जनाउँदै उहाले डुडुवा पुलको निर्माण केही दिनमै शुरु हुने र राप्ती पुल तथा अन्य विभिन्न पुलको ठेक्का सम्झौताको क्रममा रहेको बताउनुभयो ।

उहाँले टेण्डर भएका सबै योजनाको काम शुरु हुने कुरामा कुनै पनि आशंका नरहेको बताउनुभयो । सोही प्रकारले जमुनाहादेखि राँझासम्मको अस्फाल्ट ओभरले योजनाको काम पनि आइतवारबाट शुरु भएको सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले दिनुभएको जानकारी अनुसार जमुनाहादेखि राँझासम्मको अस्फाल्ट ओभरलेको ठेक्का रौताहा खड्का जेभीले पाएको र काम पनि शुरु गरिसकेको छ ।

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

शिलान्यास गरेका योजनाहरुको काम शुरु भएपछि विरोध गर्नेहरुको बारेमा जनताले आफै सबै कुरा बुझ्ने पुर्वमन्त्री राईले बताउनुभयो । उहाँले आफुले यसअघि सहरी विकास मन्त्री होस वा संसदीय कोषको काम होस शिलान्यास गरेका सबै योजनाको काम पुरा भएको बताउनुभयो ।

राईले एकपछि अर्कोगरि युद्धस्तरमा आफ्नो क्षेत्रका लागि दर्जन बढी बिकासका योजनाहरु तयार पार्नुभयो । विभिन्न योजनाहरु तयार भै बजेट पारित भैसकेपछि मन्त्री बन्ने अवसर पाएपनि पुर्वमन्त्री राईले रातदिन नभनि निरन्तर खटिएर आफ्नो क्षेत्रका लागि के के र कसरी गर्न सकिन्छ भन्ने गहिरिएर अध्ययन गर्नुभयो भौतिक पुर्वाधार मन्त्रालयद्धारा तयार गरिएका विभिन्न योजनाहरुको सुक्ष्म तरिकाले अध्यन गर्दै बाँके क्षेत्र नम्बर २ का लागि के के गर्न सकिन्छ भन्ने छलफल मन्त्रालयका वरिष्ठ कर्मचारीहरुसंग चलाउनुभयो ।

जसको फलस्वरुप मन्त्रीले चलाउन सक्ने र स्थानान्तरण गर्न सक्ने विभिन्न बजेट बारे पत्ता लगाएर सो बजेटबाटै आफ्नो जिल्लाका लागि विभिन्न साना ठुला पुल, सडकहरु, रक्तसंचार भवन निर्माण, आकाशे पुल, स्ट्रीट लाइट र ट्राफिक लाइट जडान गर्ने जस्ता योजना तयार गरियो ।

ADVERTISEMENT

अर्थ मन्त्रालयबाट बजेट स्विकृत गराएर धमाधम टेण्डर गरियो र शिलान्यास पनि गरियो । पुर्वमन्त्री राईले धमाधम एकपछि अर्को गरेर क्षेत्रका लागि योजना तयार पारेर शिलान्यास गर्न थालेपछि विपक्षिहरुमा खैलाबैला मच्चियो । यी योजनाले जनसमर्थन राईतर्फ जाने डरले विपक्षिहरुले शुरु गरे विभिन्न अनर्गल प्रचार । कसैले शिलान्यास मन्त्री भन्न थाले भने कसैले बजेट नै नभई योजना शिलान्यास गरिएको आरोप लगाए ।

तर, उनिहरुले के कुरा बुझ्न सकेनन् भने विना बजेट र विना योजना वा विना डिपीआर टेण्डर कसरी हुन्छ ? कसरी ठेक्का दिइन्छ भन्ने कुरा विपक्षीले थाहा नै नपाएजस्तो गरे ।पुर्वमन्त्री राईले शिलान्यास गरेका योजनाहरु मध्ये दुई वटा योजनाको निर्माण कार्य शुरु गरिएको छ भने केही योजना ठेक्का सम्झौता प्रक्रियामा रहेको र केहीको काम शुरु हुने तयारी भैरहेको सम्बन्धित सरकारी कार्यालयले जनाएका छन् ।

Share295Tweet113SendShare
Previous Post

जगदीश प्रसाद बैश्य फेरि जसपामा फर्किए

Next Post

नेकपा एमाले हार्नु भनेको गरिब किसान मजदुर, शोषण पिडित महिला हार्नु होः एमाले उम्मेदवार ढकाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
Next Post
नेकपा एमाले हार्नु भनेको गरिब किसान मजदुर, शोषण पिडित महिला हार्नु होः एमाले उम्मेदवार ढकाल

नेकपा एमाले हार्नु भनेको गरिब किसान मजदुर, शोषण पिडित महिला हार्नु होः एमाले उम्मेदवार ढकाल

सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?