ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपाल टी २०ः खेलाडी मैदानमा बिचल्ली, आयोजक सम्पर्कविहीन

News Desk by News Desk
११:३७ बिहान, पुस १९, २०७९
टी–२० विश्व कप : श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै
384
सेयर
378
VIEWS
ShareTweetSendShare

काठमाडौं पूस १९ गते ।
नेपाल टी २० लिग मंगलबारबाट अनिश्चित बनेको छ। प्राविधिक समितिले टिमलाई उपलब्ध गराउने खेलाडी सूची टिमहरूले बुझ्न नमानेपछि मंगलबार हुने भनिएको दिनको पहिलो खेल अनिश्चित बनेको हो।

पहिलो खेलमा विराटनगर सुपर किङ्गस् र काठमाडौँ नाइट्सबीच खेल हुने कार्यतालिका रहे पनि टस नै हुन नसकेको हो। खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै खेल्न अस्वीकार गरेका हुन्।

सुरुवातबाटै विवादित बनेको नेपाल टी(२० लिग पटक(पटक स्थगित गरेर आयोजना गरेको थियो।तर प्रतियोगिता ६० प्रतिशत सम्पन्न हुँदासम्म खेलाडीले पारिश्रमिक नपाएपछि प्रतियोगिता बीचमा नै रोकिन पुगेको छ। विभिन्न टिमका मालिकहरू समेत क्यानको सम्पर्कमा छैनन्।

८ वर्षका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई क्यानले ३३ करोडमा नेपाल टी २० को स्वामित्व हस्तान्तरण गरेको थियो। तर पहिलो वर्ष नै आयोजकको भागाभाग भएको हो। आयोजक सेभेन थ्री स्पोर्टसका संस्थापक जतिन बहलुवालिया भारत पुगेको दावी गरिएको छ।खेलाडीले पारिश्रमिक नपाएपछि नखेल्ने अडानका कारण ८ः ३० मा हुनु पर्ने टस हुन सकेको छैन।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

अहिले नेपाल टी २० का गर्भर्निङ काउन्सिलका अध्यक्ष प्रशान्त मल्ल, नेपाल टी २० लिग प्रतियोगिताका निर्देशक तथा क्यानका महाप्रबन्धक वृतान्त खनाल तथा क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतको टोलीले खेलाडीलाई सम्झाउनलाई बैठक बसिरहेको भए पनि कुनै टुंगो लाग्न सकेको छैन।

खेलाडीहरूले सम्झौता अनसार खेल सुरु हुनुअघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत रकम पाउने सम्झौता भए पनि पोखराका खेलाडीबाहेक अन्यले एक पैसा पनि पारिश्रमिक नपाएको दावी गरेका छन्। पोखराका खेलाडीले भने ५० प्रतिशत पारिश्रमिक पाएको दावी गरिएको छ।

ADVERTISEMENT
Share157Tweet95SendShare
Previous Post

मौसमको असरः नेपालगञ्ज र धनगढीमा भने अझै अवरुद्ध

Next Post

सात वर्षमा पनि बनेन कञ्चनपुरको दोदामा पुल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
सात वर्षमा पनि बनेन कञ्चनपुरको दोदामा पुल

सात वर्षमा पनि बनेन कञ्चनपुरको दोदामा पुल

चपरगौडी सिमरी जोढ्ने पक्की पुल निर्माण हुँदा हर्षित स्थानिय पुलको काम ५०% सम्पन्न

चपरगौडी सिमरी जोढ्ने पक्की पुल निर्माण हुँदा हर्षित स्थानिय पुलको काम ५०% सम्पन्न

कठ्याङ्ग्रिदो चिसोका कारण जनजीवन प्रभावित

कठ्याङ्ग्रिदो चिसोका कारण जनजीवन प्रभावित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?