ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

फौजी किराले धान खेती नोक्सान बाँकेका किसान चिन्तामा

जावेद अन्सारी by जावेद अन्सारी
९:५८ बिहान, अशोज २९, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

बाँके असोज २९ गते । बाँकेको कालाबन्जडमा फौजी किराले पोकेको धान खेती नोक्सान पुर्याए पछि किसानहरु निराश बनेका छन् । डुडुवा गाउँपालिका—६ कालाबन्जडमा करिब सय हेक्टर बढी जमिनमा लगाईएको धान खेतीमा ५ दिन देखि फौजी किराले नोक्सान गर्दै आएको हो । फौजी किराले रातीको समयमा धानको बाला काटेर खाईदिने गरेपछि किसानहरुले लगाएको धानबाली दिन प्रतिदिन नोक्सान हुदै गएको छ । शुरुमा थोरै धान खेतीमा देखा परेको फौजी किरा ५ दिन मै फैलिएर सय बढी हेक्टर जमिनमा लगाएको धान खेतीमा नोक्सान पुर्याइसकेको छ ।

४० कठ्ठा जमिनमा लगाएको राधा—४ धान फौजी किराले काटेर नोक्सान पुर्याएको डुडुवा—६ कालाबन्जडका किसान रतिराम कुम्हारले बताए । उनले यस बर्ष धान निकै राम्रो भएको बताउदै एक कठ्ठामा साढे २ क्विन्टल धान फल्ने अनुमान गरेको बताउदै फौजी किराले धान सखाप पारेपछि उत्पादन शुन्य रहने भन्दै कुम्हारले जीवन धान्न गार्हो हुने बताए ।
४० कठ्ठा जमिनमा लगाएको राधा—४ धान खेती फौजी किराले रातीको समयमा काटेर नोक्सान पुर्याएको किसान मोहरीलाल मौर्यले बताए । उनले फौजी किराको प्रकोपले किसानलाई धेरै क्षती पुर्याएको बताउदै फौजी किरा नियन्त्रणका लागी बिभिन्न संघ संस्था र सरकारलाई सहयोग गरिदिन आग्रह गरे ।
धान खेती गर्दा धेरै मेहनत गरेको बताउदै किसान अफिद अलीले फौजी किराले धान काटेर ठूलो नोक्सान बनाएको बताए । उनले १ बठ्ठाबाट ५ किलो धान घरमा भित्रिने अवस्था नरहेको बताए ।
१४ कठ्ठामा लगाएको धान फौजी किराले काटेर नोक्सान पुर्याएको किसान जुमै दर्जीले बताए । उनले १९ गते देखि कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्दा दशै पर्वले कोही पनि कर्मचारी आउन नसकेको गुनासो ब्यक्त गरे ।
फौजी किराले अत्यन्तै छिटो नोक्सान पुर्याउने कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए । उनले हालै मात्र धानवालीमा देखिएको बताउदै फौजी किरा प्रभावित क्षेत्रमा छिट्टै पुग्ने र तत्काल रोकथाम र नियन्त्रणका लागी किसानहरुलाई बिषादी सहयोग गर्नुका साथै रोकथामका उपायहरुको जानकारी दिने बताए । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाको १९ नंम्बर वडा, राप्तीसोनारी गाउँपालिकाका केही वडा र डुडुवा ६ कालाबन्जडमा फौजी किराको प्रकोप फैलिएकाले कृषि ज्ञान केन्दको तर्फबाट प्रभावित क्षेत्रमै पुगेर अवलोकन गरी किसानहरुलाई बिषादीको सहयागे गर्ने प्रमुख ढकालले जानकारी दिए ।
बर्ष दिन छाक टार्नका लागी लगाईएको धान खेती एका एक फौजी किराले नोक्सान पुर्याए पछि किसान निराश बनेका छन् । थप नोक्सान हुन नदिन फौजी किरा नियन्त्रणका लागी सम्बन्धित निकाय चनाखो हुन जरुरी छ । धान खेती नोक्सान भएका किसानको क्षतिपूर्तिको ब्यबस्था स्थानीय सरकारले पहल गर्नु पर्ने आवश्यकता छ र अरु किसानहरुको धान खेती बचाउनका लागी सम्बन्धित निकायले तत्काल पहल गर्न जरुरी छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

राष्ट्रपति विद्यादेवी आज म्यानमारको ४ दिने भ्रमणमा

Next Post

प्रहरी प्रशिक्षार्थी बलात्कृत ,प्रहरी घेरा भित्र नै सुरक्षित छैनन महिला

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

प्रहरी प्रशिक्षार्थी बलात्कृत ,प्रहरी घेरा भित्र नै सुरक्षित छैनन महिला

हात्तीको बथानले आक्रमण गर्दा एकको मृत्यु

पत्रकार बोहोरालाई आर्थिक सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?