ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

धानबालीमा बढ्दै गएको फौजी किराको बिषयमा मन्त्री राईको चिन्ता,कृषी मन्त्रीको ध्यानाकर्षण

जावेद अन्सारी by जावेद अन्सारी
४:४४ मध्यान्ह, अशोज ३०, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

बाँके असोज ३० गते । बाँकेमा गत असोज १९ गतेदेखि धानबालिमा फैलिएको फौजिकिराको प्रकोप नियन्त्रण बाहिर गएपछि नियन्त्रणको लागि शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले कृषि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
गत असोज १९ गतेदेखि फैलिएको फौजिकिराले बाँकेमा मात्र ५ सय हेक्टर बढी धानबालीमा फौजी किराको प्रकोप फैलिएपछि रोकथामको लागि कृषि ज्ञान केन्द्र बाँकेले पहल सुरु गरेपनि नियन्त्रण बाहिर रहेको छ । हालसम्म सयौ मेट्रिकटन धान उत्पादनकै क्रममा फैजिकिराले नोक्सानी गरेको छ ।
शहरी विकास मन्त्री राईले बाँकेका विभिन्न स्थानीय तहमा सयौ हेक्टरमा लगाईएको धान खेतीमा फैलिएको फैजिकिराको कारण सयौ मेट्रिकटन धान उत्पादनमा ह्रास आएको जानकारी गराउदै नियन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह गरेको बताए ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा, डुडुवा गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा तथा नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १९ मा फौजी किराले धान काटेर नोक्सानी पुराएको छ ।
घर भित्र्याउने बेलाको धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित भएका किसानहरु फौजिकिराको प्रकोपबाट आफ्नो खेती जोगाउन कृषि ज्ञान केन्द्रको सल्लाह अनुसार विभिन्न उपायहरु अपनाउन सुरु गरेपनि नियन्त्रणमा आउन नसक्दा उनीहरु निरास रहेका छन् । बाँकेमा ५सय बढी हेक्टर क्षेत्रफलमा फौजी किराले क्षति पु¥याएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं.३,४,५,६ र ७, डुडुवा गाउँपालिकाको वडा नं. ४,५ र ६ तथा नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १९ मा फौजी किराले धान काटेर नोक्सानी पुराएको जानकारी दिए । उनले बाँकेसँगै बर्दियाका केही स्थानमा पनि फौजी किराको प्रकोप फैलिन थालेको बताए । कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा प्रति हेक्टर ४ मेट्रिकटन धान फल्ने तथ्याङ्क रहे अनुसार बाँकेमा हाल फैजिकिराको प्रभाव रहेको ५ सय हेक्टरको २ हजार मेट्रिकटन धान उत्पादनमा ह्रास आउने देखिएको छ । फौजी किराको प्रकोप देखिन थालेपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएका छन् । फौजी किरा फैलने क्रम बढ्दै गएकाले नियन्त्रण गर्न कठिनाई भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

चहेल्लाम जुलुसको तयारी सुरु

Next Post

बाँकेमा बालविवाह र दाइजोविरुद्ध किशोरीहरुको सामुहिक प्रतिबद्धता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

बाँकेमा बालविवाह र दाइजोविरुद्ध किशोरीहरुको सामुहिक प्रतिबद्धता

सुर्खेतमा १३ वर्षीया बालिकालाई सामुहिक बलात्कृत, ७ जना पक्राउ

सकिएन कोहलपुरमा ठेला व्यवस्थापन गर्न,झनै अब्यबस्थित बन्दै कोहलपुर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?