ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दक्ष चिकित्सक नहुँदा लाखौँ मूल्यका उपकरण प्रयोग विहिन

जावेद अन्सारी by जावेद अन्सारी
१०:५५ बिहान, कार्तिक १, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

खड्क सुनार मुगु कार्तिक १ गते । रारा तालको काखमा अवस्थित जिल्लाको छायानाथरारा नगरपालिका वडा नम्बर ९ मुर्मा टपको माझ घट्टमा रहेको हेल्थपोस्टमा विभिन्न संघ–संस्थाबाट सहयोगार्थ आएका सामानहरु दक्ष चिकित्सक नहुँदा कोठामा थन्किएका छन् ।
मुगुको सदरमुकाम गमगढी बजार बाट ५ घण्टा टाढा रहेको हेल्थपोष्टमा दक्ष चिकित्सकक अभाव हुदा त्यहाका स्थाीय बासीले सहजै रुपमा सेवा लिन पाएका छैनन् । एक त घर नजिकै हेल्थपोष्ट छ त्यसैमा पनि गुणस्तरीय सेवा प्रवाह नहुदा जीवन र मृत्युको मुखमा रहेको त्यहाका स्थानीयले गुनासो गरेका छन् । २०६१ सालमा स्थापना भएको हेल्थपोष्ट अझ सम्म पनि गुणस्तरीय सेवा नदिएको हेल्प नेपाल हेल्थ पोस्टका अध्क्षय बिर्खबहादुर रोकायाले बताउनु भएको छ । हेल्थपोष्टमा सामान्य बिरामीदेखि गर्भवती सम्मको सेवा दिँदै आइरहेको भए पनि स्थानिय सरकार, केन्द्रीय प्रदेश सरकारबाट कुनै पनि सहयोग नभएको गुनासो गरेका छन् । यस हेल्प नेपालमा विभिन्न निकायबाट सहयोगस्वरुप आएका अक्सिजन मेसिन, ल्याप मेसिन, माईक्रेप ल्याप, रगत चेक गर्ने मेसिन, सिरिन्ज निर्मलीकरण मेसिन, ३ किलोवाट क्षमताको बत्ती, ईन्टरनेट समेतको व्यवस्था भइसकेको छ । दक्ष कर्मचारी र कर्मचारीको सेवा नहुँदा लाखौँ मुल्यका उपकरणहरु थन्किएका छन् ।
अहिने कर्मचारीहरुको सेवा–सुविधा दिन पनि गाह्रो भएको हेल्थ पोस्टका अध्क्षय रोकायाले जानकारी दिनु भयो । हेल्प नेपाल हेल्थपोस्ट सञ्चालनमा नआउँदा पहिले सामान्य ज्वरो आउँदा पनि सदरमुकाम गमगढी धाउनु पथ्र्यो , उपचार नपाएर धेरैको अकालमै ज्यान पनि गएको छ । पछिल्लो समयमा हेल्प नेपाल हेल्थपोस्ट सन्चालनमा आउँदा उपचार, औषधी समयमै पाएको स्थानीय बताएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बाँकेको कोहलपुरमा बालिका दिवस मनाईयो

Next Post

उपमहानगरपालिकाले दियो ३ दिने बाख्रा पालन सम्बधी तालीम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

उपमहानगरपालिकाले दियो ३ दिने बाख्रा पालन सम्बधी तालीम

फौजी किराको संक्रमण बढे संगै रोकथामको माग गर्दै बुझायो ज्ञापनपत्र

रारामा घुम्ने आउने आन्तरिक पर्यटकको ओईरो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?