ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अब कोहलपुरको बिकासका ढोका खुलि सक्यो: मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
१:०६ मध्यान्ह, कार्तिक २, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक २ गते । कोहलपुर नगरपालिकमा निर्माणाधिन आधुनिक बसपार्क आज देखि बिधिबत रुपमा संचालनमा आएको छ । करिब ४ करोड ३९ लाखको लागतमा निर्माण गरिएको बसपार्क शुरु भएको हो ।
बसपार्कको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति, नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राइले कोहलपुरलाई बिकासोन्मुख सहरका रुपमा विकास गरिने बताएका छन । कोहलपुरमा निर्माण गरीएको छोटो दुरीको बसपार्कको उद्घाटन गर्दै मन्त्री राइले कोहलपुर केही वर्षभित्रै विकशित सहरका रुपमा स्थापित हुने बताए ।

सानातिना समस्यालाई लिएर बिकासमा बाधक नबन्न मन्त्री राईले अनुरोध गरे । आउने पिढिका लागि सबैले बिकासमा हातेमालो गरेर अगाडी बढ्न सुझाव दिनुभयो । उनले भने नेपाल सरकारको सम्पतीमा कसैले छाड नगर्न भन्दै नचाईने कुरामा चर्चा मा न आउन समेत अनुरोध गरे । बाँके को समग्र बिकासमा स्थानिय निकाय पनि संविधान भित्र रहेर काम गर्न र प्रदेश सरकार र संघिय सरकार संग सहकार्य गरेर अगाडि बढ्न समेत अनुरोध गरे । संबिधान ले कसैले पनि गलत गर्ने हरुलाई नछोड्ने र त्यस बिपरित गएर कुनै पनि कार्य नगर्न र नगराउन समेत अनुरोध गरे ।

नेपालगंञ्ज उपमहानगरपालिका को बिकास पछी अब कोहलपुरको बिकासको काम अगाडि बढि सकेको र अहिले को बजेटले पनि कोहलपुरको बिकासमा बढी लक्षित गरेको जानकारी दिदै मन्त्री राई ले भाबि पुस्ता लाई शुन्दर नगरपालिका हस्तान्तरण गर्ने जिम्बेवारी हामी सबैको रहेको बताए ।आफ्नो गृहजिल्ला समेत रहेकाले बाँकेको समग्र विकासमा आफु प्रतिवद्ध रहेको मन्त्री राइले जिकिर गरे ।
नयाँ बसपार्कभित्र ११० मिटरका १३ वटा लेन निर्माण गरीएको छ । करिब ८ सय सवारी साधनहरु आवत जावत गर्न सक्ने क्षमताको कोहलपुर बसपार्कलाई छोटो दुरीको बसपार्कका रुपमा बिकास गरीने र छिटै लामो दुरीको अत्याधुनिक बसपार्क अबको तिन बर्षमा निमार्ण हुने कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

कोहलपुर चौराहदेखी पूर्वतर्फ लामो दुरीको बसपार्क निर्माणकालागि प्रक्रिया अगाडी बढाईएको र अब चाडै काम सुरु हुने समेत जिकिर गरे ।
कार्यक्रम को प्रमुख अथिति शहरी बिकाश मन्त्री मोहम्मद ईस्त्याक राई र सभाअध्यक्षमा कोहलपुर नगरपालिका का मेयर तथा कोहलपुर नगर विकास समिति का अध्यक्ष लुट बहादुर रावत ले गरेका थिए ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

“धमिराहरुको अन्त्य गरे मात्र सहकारीको विकास गर्न सकिन्छ : मन्त्री राई

Next Post

करेन्ट लागेर दाङ्गमा एकको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

करेन्ट लागेर दाङ्गमा एकको मृत्यु

भारतीय निर्वाचनका कारण शनिबार बेलुकादेखि रुपैडिया नाका सिल

कृषकद्धारा प्रजिअलाई ज्ञापन पत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?