
बाँके कार्तिक ५ गते । धान बालीमा बढ्दै गएको फौजी किराको बिषयमा समाजवादी पार्टी बाँके ले सरकारलाई ध्यानाकर्षण गर्दै एक प्रेस विज्ञप्ती जारी गरेको छ।
धान बाली भित्र्याउने बेलामा फौजी किराको आक्रमण बाट बाँके लगायतका क्षेत्रमा धेरै क्षति पुगेको र यसले गर्दा कृषक हरुलाई हातमुख जोर्न समेत गाह्रो परेका ले फौजी किराको नियन्त्रण र कृषक हरुलाई उचित राहतको माग समेत गरेको छ । प्रेश विज्ञप्ति जस्ता को तस्तै ।









Discussion about this post