ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा बढ्दै चोरी, तस्करी : वरिष्ठ सईको चंगुलमा एसपी, तस्कर मिलाउन वरिष्ठ सईको कसरत

News Desk by News Desk
१:२७ मध्यान्ह, मंसिर ६, २०८०
बाँकेमा बढ्दै चोरी, तस्करी : वरिष्ठ सईको चंगुलमा एसपी, तस्कर मिलाउन वरिष्ठ सईको कसरत
1.2k
सेयर
1.2k
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ६ गते ।
दसैँ अघि दुई समुदाय वीच नेपालगन्जमा द्वन्द्व बढ्यो । सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसलाई लिएर नेपालगन्जमा ढुंगामुढा समेत भयो । नेपालगन्जका गल्ली र चोकमा टायर बालेर विरोध प्रदर्शन भए । स्थिति दिन प्रतिदिन जटिल बन्दै गएपछि बाँके प्रशासनले अनिश्चितकालिन कर्फ्यू जारी गर्यो । तर, नेपालगन्जमा दुई पक्ष वीच द्वन्द्व बढ्नुमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य र बाँके प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरमाथि दोष थुपारियो । र, दुवैजना काठ्माडौँ तानिए ।

आचार्यको ठाउँमा श्रवणकुमार पोखरेल र एसपी राठौरको ठाउँमा सुभाष चन्द बोहरालाई पठाइयो । एसपी बोहरा बाँके प्रमुख भएर आउने भएपछि बाँकेबासीले धेरै आशा र भरोसा राखेका थिए । जिल्लामा शान्ति, सुव्यवस्था कायम हुने, चोरी, अपराध, अवैध चोरी, निकासी न्यूनिकरण हुने, जुवातास नियन्त्रण, अपराधका घटनामा कमी आउने आशा बाँकेबासीले गरेका थिए । तर, उनी आएपछि बाँकेमा अवैध निकास, पैठारी बढेको छ । अपराधका घटना र जुवातास मौलाएको छ ।

एसपी राठौरले शान्ति, सुरक्षा कायम गराउन नसकेको आरोप लागे पनि त्यो भन्दा अहिले झनै बाँकेमा शान्ति, सुरक्षा खल्वलिएको बाँकेबासीको भनाई छ । अहिले सर्वसाधारणले आफूलाई असुरक्षित महशुस गरिरहेका छन् । ‘बाँकेमा पछिल्लो समय चोरी, तस्करी मौलाएको छ । अपराध, जुवातास बढेको छ । नयाँ एसपी आएपछि शान्ति, सुब्यवस्था कायम हुने आशा गरिएको थियो, तर ‘हात्ति आयो, हात्ति आयो फुस्सा’ जस्तै भएको छ,’ एक सर्वसाधारणले भने, ‘वरु एसपी राठौरको पालामा बाँकेमा प्रहरीले राम्रो काम गरेको थियो ।’
एसपी बोहरा जुनियर प्रहरी अधिकृतको चंगुलमा फसेका छन् । प्रहरी सेवामा लामो समयदेखि जागिरी खाएका, सोर्सफोर्सको आधारमा लामो समयदेखि बाँके, त्यसैमा पनि नेपालगन्ज र राम्रो कमाई हुने ठाउँमा बसेर रजगज चलाएका वरिष्ठ सईहरुले उनलाई भुलभुलैयामा पारेको एक प्रहरी अधिकृत बताउँछन् ।

उनका अनुसार, एसपी बोहरालाई बाँकेको बारेमा राम्रो जानकारी भएका दुई–चार जना वरिष्ठ सईले उनलाई गलत व्रिफिङ गरेर आफूले फाइदा लिइरहेका छन् । ‘एसपी बोहरा साव गलत हुनुहुन्न, तर उहाँ लामो समयदेखि बाँकेमा काज बसेर राम्रो कमाई हुने ठाउँमा बसेका, तस्करीहरुसँग सेटिङ भएका प्रहरी अधिकृतहरुको चंगुलमा फस्नु भएको छ । ति वरिष्ठ सईहरुको बहकाउमा लाग्नु भएको छ,’ प्रहरी अधिकृत भन्छन्, ‘बेलैमा विचार नगरे एसपी साव नमजासँग फस्नु हुन्छ ।’

सम्बन्धित समाचार

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

एक आपसको लडाइँले बाँके प्रहरीको दैनिक कामकाजमा समेत असर परेको छ । दुई जना असईको जुंगाको लडाइँले घुमुवाहरु तानिएका छन् । जुंगाको लडाइँका कारण एक वरिष्ठ सईले घुमुवाका इन्चार्जलाई समेत फिर्ता बोलाएर आफ्ना प्रतिद्वन्द्वीलाई चक्मा दिएका छन् । ‘प्रहरी संगठनमा पावर हुनेहरु सधैँ राम्रो र कमाई हुने ठाउँमा हुन्छन्, नहुनेहरु दुर्गम र कमाई नहुने ठाउँमा थन्किनु पर्छ,’ ति प्रहरी अधिकृत भन्छन्, ‘जिल्ला प्रहरी कार्यालय बाँकेमा पनि पावर देखाउने काम भइरहेको छ । एकले अर्कोलाई सिध्याउनेसम्म भइरहेको छ । यसले प्रहरी संगठन बदनाम भइरहेको छ नै बाँके प्रहरी प्रमुखलाई समेत असफल बनाउन सहयोग पुगिरहेको छ ।’
अन्य निजामति कर्मचारी जस्तै नेपाल प्रहरीमा पनि सरुवा, बढुवाको नीति, नियम छ । तर, दरबन्दी, सरुवा र काजको शब्द प्रायः नेपाल प्रहरीको सर्कुलरमा अलिबढी चलनचल्तीमा आउँछ ।

नीति अनुसार दरबन्दी तोकिएको स्थानमा कार्यरत हुनुपर्छ भने कहिलेकाहिँ आन्तरिक रुपमा जनशक्ति अभाव भएको त्यस्तो स्थानमा रित पुर्याएर काजमा खटाइन्छ । तर, बाँकेमा १०–१५ वर्षसम्म काजमा बसेको रेकर्ड छ । हो यिनै प्रहरीले गर्दा बाँके प्रहरी प्रमुख विवादित बन्दै गएका छन् नै चोरी, तस्करी, लागुऔषध ओसार पसार, गुण्डागर्दी, जुवातास मौलाएको छ । ‘लामो समयदेखि बाँकेमा बसेका वरिष्ठ सईहरुलाई यहाँका तस्कर, जुवाडे र अन्य गलत प्रवृत्तिका व्यक्तिको बारेमा राम्रो जानकारी छ । उनीहरुले एसपी सावलाई भुलभुलैयामा पारेर तस्करहरुसँग लाइन मिलाइरहेका छन् । लाइन मिलाउन जिल्ला प्रहरी कार्यालयमा रहेका बरिष्ठ सई र घुमुवाका इन्चार्ज वरिष्ठ सई वीच कुरा नमिलेकै कारण घुमुवा तानिएका हुन् । घुमुवा तानिनुको अर्को कुनै कारण छैन ।’
जागिरको शिलशिलामा कार्यरत ठाउँबाट अर्को ठाउँमा सरुवा पनि गर्ने चलन छ । सरुवा भएपछि तोकिएको स्थानमा रमाना लिएर जानुपर्ने नैतिकता हुन्छ ।

तर प्रहरी संरचनाभित्र कुनै व्यक्तिलाई सोही कार्यालयको प्रमुखले उक्त स्थानका लागि उपयुक्त ठानेर केही समय राख्न पाउने र राख्दै आएको उदाहरण पाइए पनि यही नै नेपाल प्रहरी ऐन २०१२, नेपाल प्रहरी नियमावली २०४९, प्रहरी नियमावली २०६३, २०७१, प्रहरी ऐन २०७६ नियमावली २०७९ र नियमावली संशोधन ऐन २०८० लाई अध्ययन गर्दा लिखित मस्यौदा उल्लेख छैन ।

ADVERTISEMENT

तर, बाँकेमा विगत १०–१५ वर्षदेखि काज नलिएर बाँकेमा कार्यरत छन् । पावर भएकै कारण ति वरिष्ठ सईहरु सरुवा गर्दासमेत रमाना लिएर जानुको साटो उल्टै सोही जिल्लाको अर्को युनिटको कमान्डर भएर बस्ने गरेका छ । प्रहरी प्रधान कार्यालयले २४ घण्टाभित्र रमाना दिनु भन्ने जिल्लालाई परिपत्र गर्छ, तर ति वरिष्ठ सई र अन्य जुनियर अधिकृतहरुले प्रहरी प्रधान कार्यालयको सर्कुलरलाई धोती लगाई दिन्छन् । उनीहरु पावरको आधारमा काजको पत्र नलिएर फेरि बाँकेमै बस्ने गरेका छन् । ‘बाँकेमा रजगज चलाएर बसेकाहरुले नयाँलाई कहिलै मौका नदिने भए,’ अर्का प्रहरी अधिकृत भन्छन्, ‘जहिले पनि पावर हुनेहरुले फाइदा लिने भए । काजमा बसेकाहरुले फाइदा लिइरहने हो भने हाम्रो मौका कहिले आउने होला ?’

Share509Tweet291SendShare
Previous Post

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार

Next Post

दाङमा धान उत्पादन बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
पूर्व सीडीओ छवि रिजाल पक्राउ
मुख्य समाचार

पूर्व सीडीओ छवि रिजाल पक्राउ

११:५९ मध्यान्ह, चैत्र १६, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
Next Post
दाङमा धान उत्पादन बढ्यो

दाङमा धान उत्पादन बढ्यो

कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो

चितवनको रामपुरमा हुने कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा

नेपालगञ्ज नाकाबाट वर्षेनी एक अर्बको आलु आयात

नेपालगञ्ज नाकाबाट करिब १८ अर्बको वैदेशिक व्यापार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?