ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाँकेमा चालू आर्थिक वर्षमा ५७ दुर्घटनामा २४ जनाको मृत्यु

News Desk by News Desk
१०:४३ बिहान, मंसिर १२, २०८०
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके द्धारा सवारी जाँचमा तीब्रता
393
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १२ गते ।
बाँकेमा नियमनकारी निकायको प्रभावकारी उपस्थिति अभावका कारण सवारी दुर्घटनामा अनाहकमा निर्दोषले समेत मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिर १० गतेसम्मको तथ्याङ्क हेर्ने हो भने बाँकेमा ५७ वटा सवारी दुर्घटना भएका छन् ।

त्यसमा २४ जनाले ज्यान गुमाएका छन् । ४२ जना गम्भीर घाइते हुँदा ६० जना सामान्य घाइते भएको तथ्याङ्क जिल्ला ट्राफिक कार्यालय बाँकेसँग छ । कार्यालय प्रमुख गोपिकृष्ण सुवेदीका अनुसार मादक पदार्थ सेवन, लापरवाही र तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरेका छन् ।

यी तीन कारण मध्ये सबैभन्दा बढी दुर्घटना मादक पर्दाथ सेवनका कारण भएको अनुसन्धानबाट खुलेको सुवेदी बताउँछन् । ‘चालू आर्थिक वर्षमा भएका दुर्घटनाको तथ्याङ्क र गतवर्ष यही समयावधिमा भएको दुर्घटनाको तथ्याङ्क केलाउँदा संख्यात्मक हिसावले केही घटेको छ उनले भने–‘तथापी ५७ वटा दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न हुँदा २४ जनाले ज्यान गुमाउनुलाई भव्यतव्य मान्न् सकिदैन ।’ यी दुर्घटनामा ठूला सवारीसाधन भन्दा पनि मोटरसाइकल, अटो रिक्सा बढी परेका छन् ।

मुख्य राजमार्ग क्षेत्रभन्दा पनि ग्रामीण र भित्रि सडकमा दुर्घटना बढी भएको तथ्याङ्क देखिन्छ । भित्रि सडकमा मोटरसाइकल र अटो रिक्सा बढी चल्ने भएकाले ठूला सवारीसाधन भन्दा पनि साना सवारी साधनले दुर्घटनाको संख्या बढाएको उनको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रम गर्दै आएको उनले बताए ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

चालू आर्थिक वर्षको हालसम्म ६४१ वटा सचेतिकरण सम्वन्धी कार्यक्रम गरिएको उनले बताए । ‘विद्यार्थी, चालक, सहचालक देखि सडक प्रयोग गर्ने आम नागरिकलाई समेत ट्राफिक नियमबारे सचेत बनाउने कार्यक्रम संचालन गरिरहेका छौं उनले भने–‘हाम्रो तर्फबाट मात्रै यो सम्भव छैन सडक प्रयोग गर्ने सबैले ट्राफिक नियमको पूर्ण पालना गर्नु पर्यो ।’

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

बाँके प्रहरीद्धारा ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद

Next Post

जानकी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेपछि सेवाग्राहीलाई लाभ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
जानकी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेपछि सेवाग्राहीलाई लाभ

जानकी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेपछि सेवाग्राहीलाई लाभ

कोहलपुरमा मालपोत र नापी कार्यालय संचालनपछि सेवाग्राहीलाई सहज

कोहलपुरमा मालपोत र नापी कार्यालय संचालनपछि सेवाग्राहीलाई सहज

बालिकाको हत्या गर्ने भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान

बालिकाको हत्या गर्ने भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:12 am6:02 pm +0545
Feels like: 38°C
Wind: 10km/h WSW
Humidity: 63%
Pressure: 1009.82mbar
UV index: 3
SunMonTue
32°C / 24°C
29°C / 23°C
30°C / 23°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?