ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षको बैठकः नेतृत्वको डटेर प्रतिवाद गर्ने निर्णय

News Desk by News Desk
१०:०५ बिहान, मंसिर १४, २०८०
उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षको बैठकः नेतृत्वको डटेर प्रतिवाद गर्ने निर्णय
393
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १४ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा विवाद बढ्दै गएको छ । संघका अध्यक्ष टंक बहादुर धामी पक्षधरले एक्लौटी गर्न थालेपछि असन्तुष्ट पक्षले त्यसको प्रतिवाद गरेको छ । अध्यक्ष धामीले आफुखुसी निर्णयहरु गर्दै गएको भन्दै पदाधिकारीसहितको असनतुष्ट पक्षले बैठक नै बसेर त्यसको प्रतिवाद गर्ने निर्णय गरेको कोषाध्यक्ष मख्खनबहादुर धामीले बताए ।

संघको नेतृत्वले कसैलाई काखा, कसैलाई पाखा नगरेर संघको बिधि बिधान अनुसार चल्नुपर्नेमा त्यसो नगरेको कोषाध्यक्ष धामीको आरोप छ । संघको बैठकमा नेतृत्व पक्षको अनुपस्थित भएपछि असन्तुष्ट पक्ष बुधबार बैठक बसेर बिभिन्न निर्णयहरु गरेको छ । बैठकले नेतृत्वको अव डटेर प्रतिवाद गर्ने निर्णय गरेको छ ।

संघको बिधान अनुसार ७ दिन अगावै बैठक बस्ने भनेर सूचना जारी गरिँदा समेत बैठकमा अनुपस्थित भएपछि बिधान धारा २८ (६) अनुसार उपमहासचिव टेक बहादुर खड्काको अध्यक्षमा बुधबार बैठक बसेर केही निर्णय गरेको जनाएको छ । बैठकले अध्यक्ष लगायतको पदाधिकारीले कुनैपनि निर्णय गर्दा आफुहरुलाई जानकारी नहुने कुराको बिरोध गर्दै देखिएको व्यथितिका बिरुद्ध अगाडी बढ्दै महासचिव पदमा भएको मतदानको सम्पूर्ण मतगणना नभएको कार्यलाई पूर्ण गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयुक्तले महासचिव पदको मतगणना नहुँदै गरिएको घोषणा कार्यलाई बिधि बिधान अनुसार बनाउन सो पदका लागि अन्य मतपेटिकाको मतगणना गर्ने निर्णय गरेको छ । महासचिव पदका उम्मेदवार टंक प्रसाद शर्माले पनःमतगणनाका लागि बिभिन्न मितिमा संघ लगायत बिभिन्न ठाउँमा दिएको निवेदनका आधारहरु प्रशस्त हुँदा हुँदै पनि नेतृत्वले वेवास्ता गरिरहेकोले सो निवेदनमा पुर्न बिचार गर्नुपर्ने देखिएको उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

उम्मेदवार शर्माले सो पदको पुनःमतगणा गरी पाउँ भनि जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन हालसम्म पनि बिचारधिन रहेको र उच्च अदालत तुल्सीपुर नेपालगञ्जको इजलासको मिति २०८० असोज १५ को आदेशबाट पनि सो बिषयमा प्रशासनबाट टुंगो लगाउनुपर्ने आसय देखिएको हुँदा अदालतको आदेश समेतका आधारमा प्राप्त खामबन्दी गरी राखिएका मतपत्र मतगणना गर्न व्यवस्था मिलाई सोही कार्यालयबाट निस्पक्ष रुपमा खामबन्दी गरिएका मतसमेतको यही मंसिर २० गते पुनः मतगणना गर्ने भएको छ ।

बैठकले मतगणनाका लागि एक जना अधिकृतको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरी दिन बाँके प्रशासनमा लेखि पठाउने र शान्ति सुरक्षाको लागि बाँके प्रहरीलाई अनुरोध गर्नुका साथै पुनः मतगणनाको कार्य सम्पन्न नहुँदासम्मका लागि संघको महासचिवको हैसियतमा भिम रानाभाटलाई कुनै पनि काम गर्न नपाउने र सो पदको काम कारवाही तत्कालका लागि संघका उपमहासचिव खड्काबाट गराउने निर्णय गरेको छ ।

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

लुम्बिनी प्राविधिक विश्वविद्यालयका बिद्यार्थीलाई अभिमुखिकरण

Next Post

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै बाँकेका विद्यार्थी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै बाँकेका विद्यार्थी

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै बाँकेका विद्यार्थी

कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई

मापदण्ड विपरीत चलेका ३० वटा अटोलाई कारवाही

कोहलपुरमा आगलागीबाट चार पसल जलेर नष्ट

कोहलपुरमा आगलागीबाट चार पसल जलेर नष्ट

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:12 am6:02 pm +0545
Feels like: 34°C
Wind: 5km/h W
Humidity: 81%
Pressure: 1010.5mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?