ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही

News Desk by News Desk
१०:५५ बिहान, माघ २२, २०८०
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
411
सेयर
410
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते ।
जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना हुने स्थानको पहिचान गरि सचेतना अभियान संचालन गरेको छ । सवारी चालकलाई जिम्मेवार बनाई दुर्घटना हुनबाट जोगाउन जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतना अभियान संचालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।

उनले बेलुकीको समयमा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने क्रम नरोकिएकोले उक्त समयमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई निरन्तरता दिएको बताए । सवारी चालकलाई जिम्मेवार बनाउने अभियान अन्तरगत मापसे र लापसे जाँच तथा गति सिमित गर्न सवारी चालकलाई सचेत गराउँदै आएको उनको भनाई छ । ‘पूर्व–पश्चिम राजमार्ग, कोहलपुर–नेपालगन्ज सडक खण्डसँगै दुर्घटना धेरै हुने ठाउँको पहिचान गरि सचेतना अभियान थालेका छौँ,’ उनले भने ।
उनले अभियान अन्तरगत पैदल यात्रु र साइकल चालकलाई समेत ट्राफिक नियमको बारेमा जानकारी गराउँदै आएको बताए । ‘पैदलयात्रुलाई सडक पेटीमा हिड्न र जेब्राक्रसिङबाट बाटो काट्न पनि सिकाउँदै छौँ,’ सुवेदीले भने ।

बढ्दो दुर्घटना न्यूनीकरणमा चालकहरुको भूमिका र जिम्मेवारी महत्वपूर्ण हुने भएकाले ट्राफिक प्रहरीले बेलाबखत सचेतना मुलुक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालको निर्देशन अनुसार अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जले पनि चेकजाँचमा कडाई गरेको छ । नियमित चेकजाँचसँगै छड्के जाँच गर्दै आएको ट्राफिक प्रहरी सहायक निरीक्षक दिलबहादुर शाहीले बताए । उनले रातको समयमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने भएकोले उक्त समयमा छड्के जाँचलाई निरन्तरता दिएको बताए ।

ट्राफिक प्रहरी सहायक निरीक्षक शाही आइतबार राती छड्के चेकजाँचमा खटिए । शाहीको कमाण्डमा खटिएको टोलीले ६ जनालाई कारवाही गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज बरिष्ठ ट्राफिक प्रहरी नायव निरीक्षक प्रविण आचार्यले जानकारी दिए । कारवाहीमा पर्ने मध्ये चार जना मापसे गरेका र दुई जनासँग कागजपत्र नभएको आचार्यले बताए । ‘छड्के जाँच गर्ने वित्तिकै कोहि न कोहि कारवाहीमा परिहाल्छन् । त्यसैले नियमित चेकजाँचसँगै मौका र समय मिलाएर छड्के जाँच पनि गर्छौँ,’ उनले भने ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

ADVERTISEMENT
Share165Tweet103SendShare
Previous Post

आजदेखि संसदको हिउँदे अधिवेशन, यस्ता छन् कार्यसूची

Next Post

जैविक बिबिधता सरक्षणका लागि जीन बैंक ( फोटो फिचर)

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
जैविक बिबिधता सरक्षणका लागि जीन बैंक ( फोटो फिचर)

जैविक बिबिधता सरक्षणका लागि जीन बैंक ( फोटो फिचर)

बासस्थानमा रहेको दुर्लभ कृष्णसार हेर्नेको संख्या वृद्धि

बासस्थानमा रहेको दुर्लभ कृष्णसार हेर्नेको संख्या वृद्धि

चैते धानखेती गर्ने किसानलाई अनुदान

चैते धानखेती गर्ने किसानलाई अनुदान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:12 am6:02 pm +0545
Feels like: 32°C
Wind: 3km/h N
Humidity: 90%
Pressure: 1010.5mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?