ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

कोहलपुर महोत्सवको मन्त्री ज्वालाद्वारा उद्घाटन : स्थानीय उत्पादनलाई सधै प्राथमिकता दिनुपर्नेमा जोड

News Desk by News Desk
९:५८ बिहान, माघ २६, २०८०
कोहलपुर महोत्सवको मन्त्री ज्वालाद्वारा उद्घाटन : स्थानीय उत्पादनलाई सधै प्राथमिकता दिनुपर्नेमा जोड
372
सेयर
371
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके माघ २६ गते ।
बाँकेको कोहलपुरमा बिहिबारदेखि प्रादेशिक महोत्सव संचालनमा आएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरद्वारा संचालित महोत्सवको भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्दघाटन गर्नुभएको छ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री ज्वालाले स्थानिय उत्पादनलाई विशेष प्राथमिक दिनुपर्ने बताउनु भयो । मन्त्री ज्वालाले महोत्सवलाई मनोरञ्जनका रुपमा मात्र सिमित गर्न नहुने भन्दै अर्गानिक उत्पादनलाई प्रबर्द्धन गरी स्थानियलाई आयआर्जनको क्षेत्रमा जोड्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नु भएको छ।

उहाँले स्थानिय उत्पादलाई प्रवर्द्धन गर्ने र कृषि घरेलु उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न विभिन्न कार्यक्रम मार्फत आफु सधै सक्रिय रहने बताउनु भयो।
उहाँले आफु पनि अग्रानिक उत्पादनबाट प्रभावित भएको हुँदा महोत्सवमा उपस्थित रहनु भएका सबैलाई अर्गानिक बस्तुको प्रयोग गर्न आग्रह समेत गर्नुभयो।
मन्त्री ज्वालाले अरुले गरेको उत्पादन आफुले हेर्ने मात्र होइन आफुले पनि कृषि उत्पादन गर्ने तर्फ जागर चलाउन समेत अनुरोध गर्नुभयो।
उद्घाटन सत्रमा बोल्दै मन्त्री ज्वालाले बैदेशिक रोजगारिमा जादा सिप सिकेर गर्व गर्ने सक्ने काम सिकेर बिदेश जानु युवाहरुलाई आग्रह गर्नु भएको छ। जहाँ सिप हुन्छ त्यहाँ सम्मान पनि हुने बताउनु भयो।

महोत्सवको उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्ण केसी नमूना, संघिय सभा सदस्य सुर्य ढकाल, प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी, बसन्ती अधिकारी लगायत दर्जन बढिले महोत्सव सफलताको शुभकामना सहितको मन्तब्य राखेका थिए ।

सम्बन्धित समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

आजदेखि संसद् अधिवेशन

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सार्वजनिक जग्गा व्यक्तिका नाम दर्ता : २४९ जनाविरूद्ध मुद्दा

Next Post

नेपालगन्जमा जोडिदै छ ट्राफिक लाइट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
ओली र लेखकलाई रिहा गर्न माग गर्दै एमाले बाँकेले बुझायो सिडिओमार्फत बिरोधपत्र
मुख्य समाचार

ओली र लेखकलाई रिहा गर्न माग गर्दै एमाले बाँकेले बुझायो सिडिओमार्फत बिरोधपत्र

७:१५ बिहान, चैत्र १५, २०८२
अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग
मुख्य समाचार

अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग

४:०२ बिहान, चैत्र १५, २०८२
ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै
राजनीति

ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै

१२:४३ बिहान, चैत्र १५, २०८२
Next Post
नेपालगन्जमा जोडिदै छ ट्राफिक लाइट

नेपालगन्जमा जोडिदै छ ट्राफिक लाइट

शान्ति सुरक्षा कायम गर्न एसपी सक्रिय, वडाको क्यासिनोमाथि निगरानी

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?