ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव

News Desk by News Desk
११:२८ बिहान, फाल्गुन ७, २०८०
समयमै बजेट निकास नहुदा गुलरिया नेपालगंज सडक निर्माणमा ढिलाई
425
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके फागुन ७ गते ।
राष्ट्रिय गौरवको हुलाकी राजमार्ग अन्तर्गत पर्ने नेपालगन्जदेखि बर्दिया सदरमुकाम गुलरिया जोड्ने सडक निर्माणको काम बजेट अभावमा अवरुद्ध भएको छ । दुई अर्व ७८ करोडको लगानीमा बाँकेको नेपालगन्जदेखि बर्दियाको गुलरिया जोड्ने २८ किलोमिटर हुलाकी राजमार्ग निर्माणमा अर्थमन्त्रालय बाधक बनेको छ ।

अर्थमन्त्रालयले बजेट निकासा नगरेका कारण गएको असार महिनादेखिको ठेकेदार कम्पनीले भुक्तानी पाउन सकेको छैन । जसका कारण राजमार्ग निर्माणको काम प्रभावित भएको छ । सडक निर्माणको ठेक्का पाएको शर्मा एण्ड कम्पनीका म्यानेजर नवीन शर्माले असार महिनादेखि भुक्तानी पाउन नसकिएको बताए ।

उनले भने–‘गएको असार महिनादेखि भुक्तानी नियमित हुन सकिरहेको छैन । भुक्तानी नियमित नहुँदा काम स्वभाविकरुपमा प्रभावित भएको छ ।’ नेपालगन्ज गुलरिया जोड्ने यो हुलाकी राजमार्गका लागि अर्थमन्त्रालयले सम्झौता अनुरुप दुई अर्व ७८ करोड २९ लाख ४१ हजार ८३६ रुपैयाँ निकासा दिनुपर्ने हो । तर मन्त्रालयले ७२ करोड रुपैयाँमात्रै निकासा गरेको छ । जवकी एक अर्व १६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

बाँकी ४४ करोड रुपैयाँ निर्माण कम्पनीलाई दिन नसक्दा पश्चित तराईको मेरुदण्ड मानिने हुलाकी राजर्मागको काम प्रभावित भएको हो । कार्यालयले बारम्बार पत्र लेख्दै अर्थमन्त्रालयलाई बजेट नरोक्न आग्रह गर्दा समेत मन्त्रालयले वेवास्ता गर्दै आएको छ । आयोजनाले छैठौं पटक पुस २२ गते बजेट निकासाका लागि अर्थमन्त्रालयलाई आग्रह गर्दै पत्र पठाएपनि अहिलेसम्म सुनुवाई नभएको हुलाकी राजमार्ग योजना कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

उनले भने–‘अर्थमन्त्रालयलाई धेरै पटक पत्राचार गरिसक्यौं तर बजेट निकासा भएको छैन । बजेटको चरम अभाव भएको छ । बजेट नहुँदा सम्झौता अवधिमा काम सक्न गाह्रो छ ।’ यो राजमार्गको २०८३ मंसिरमा निर्माण सम्पन्न गर्ने गरी शर्मा एण्ड कम्पनीले ठेक्का लिएको छ । कम्पनीले आवासिय क्षेत्र बाहिर चार लेनको करिव १२ किलोमिटर र आवासिय क्षेत्रमा पर्ने दुई लेनको करिव ७ किलोमिटर राजमार्ग अस्फाल्ट गर्ने अवस्थामा पुर्याएको छ । तर बजेट अभावका कारण निर्माणको काममा बाधा पुगेको छ ।

ADVERTISEMENT
Share177Tweet104SendShare
Previous Post

भूकम्प पछि यौन हिंसाका घटनामा वृद्धि

Next Post

नमुना सेकेण्डरी स्कुलको नमुना कार्य : बार्षिक उत्सवमा साँस्कृतिक फुड फेस्टिभल र विज्ञान प्रदर्शनी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
नमुना सेकेण्डरी स्कुलको नमुना कार्य : बार्षिक उत्सवमा साँस्कृतिक फुड फेस्टिभल र विज्ञान प्रदर्शनी

नमुना सेकेण्डरी स्कुलको नमुना कार्य : बार्षिक उत्सवमा साँस्कृतिक फुड फेस्टिभल र विज्ञान प्रदर्शनी

दुगड ग्रुपद्धारा चामल र चिउरामा ठगी

दुगड ग्रुपद्धारा चामल र चिउरामा ठगी

फुड पोइजनका कारण एकै गाउँका सय भन्दा बढि विरामी

फुड पोइजनका कारण एकै गाउँका सय भन्दा बढि विरामी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:21 am5:45 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNW
Humidity: 88%
Pressure: 1013.88mbar
UV index: 0
TueWedThu
30°C / 18°C
31°C / 18°C
30°C / 18°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?