ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमै उपभोक्ता रोक्न प्रभावकारी भूमिका खेलौंः श्रेष्ठ

News Desk by News Desk
१:१३ बिहान, साउन २७, २०८१
नेपालगन्जमै उपभोक्ता रोक्न प्रभावकारी भूमिका खेलौंः श्रेष्ठ
419
सेयर
418
VIEWS
ShareTweetSendShare

बाँके साउन २७ गते ।
अव महत्वपूर्ण चाड पर्वहरु भित्रिन थालेका छन् । चाडपर्व भित्रिन थालेसँगै नेपालगन्जको बजार व्यवसाय चलायमान हुन थालेको छ । तर जुन किसिमले नेपालगन्जको बजार व्यवसाय फस्टाउनु पर्ने हो त्यो वातावरण बन्न सकेको छैन । नेपाली उपभोक्ताहरु नेपालगन्जको बजार छाडेर रुपैडिया बजार किनमेलका लागि रुपैडिया गइरहेका छन् । दैनिक पन्ध्र हजारको हाराहारीमा नेपाली उपभोक्ताहरु रुपैडिया किनमेलका लागि गइरहेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उद्योग वाणिज्य संघले नेपाली उपभोक्ताहरुलाई नेपालगन्ज बजारमा रोक्न नसकेको बताए ।

उनले उद्योग वाणिज्य संघको वर्तमान नेतृत्वले सुरुमा केही पहल गरेको देखिएपनि अहिले पनि व्यक्तिगत स्वार्थमा लागेका कारण नेपालगन्जका व्यसायीहरु प्रभावित भएको बताए । ‘नयाँ नेतृत्व आउँदा भन्सारमा केही कडाइ गरेको जस्तो देखियो उनले भने–‘अहिले संघ व्यक्तिगत स्वार्थमा लागेको देखिएको छ यो राम्रो होइन् ।’ नेपालगन्ज भन्दा रुपैडियामा सामान केही सस्तो हुनु स्वभाविक भएको उनको भनाइ छ । ‘भन्सार गरेर यहाँ ल्याएर सामान विक्री गर्दा केही महंगो हुन जान्छ तर गुणस्तरीयताका लागि भने रुपैडिया भन्दा नेपालगन्ज उपयुक्त हो’ उनले भने । उनले उपभोक्ताहरुले पनि नेपालकै बजार व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

खुला सीमा नाकाका कारण तस्करी बढ्दो क्रममा रहेको पनि उनले बताए । पहिलोको तुलनामा तस्करी रोकिएको होला तर खुला सीमानाका कारण जति रोकिनु पर्ने हो त्यो रोकिएको छैन श्रेष्ठको भनाइ छ । नागरिक समाज बाँकेका संयोजक समेत रहेका नेपालगन्जका व्यापारी नेता श्रेष्ठले खुला सीमानाकाबाट हुने अवैध तस्करी नियन्त्रणका लागि जनशक्तिको व्यवस्थापन गर्न पनि सुझाव दिए ।

सम्बन्धित समाचार

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

नेपाल भारतको बाँकेतर्फ करिव ६५ किलोमिटर खुला सीमानाका छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी नाकामा खटिएका छन् । तर सीमित जनशक्तिका कारण चोरी तस्करी नियन्त्रणमा समस्या भएको र त्यसले राज्यको करोडौं राजस्व गुम्दै आएको छ । खुला सीमानाको फाइदा उठाउँदै यहाँबाट लागु औषधको ओसारपसारदेखि मानव वेचविखनको जोखिम समेत बढ्दै गएको छ ।

अझ भन्ने हो भने लागु औषध ओसारपसारका लागि त यो नाका ट्रान्जिट प्वाइन्ट नै मानिन्छ ।नेपालगन्ज नाकामा एक्स रे र सिसि क्यामेरालाई व्यवस्थित गरिनुपर्ने उनको भनाइ छ । ‘जसरी नेपालले वर्सेनि व्यापार घाटा व्यहोर्दै आएको छ त्यसलाई व्यवस्थित गर्न नाकामा कडाइ गर्न आवश्यक छ’ उनले भने ।

भिडियो हेर्नुहोस्

ADVERTISEMENT
Share168Tweet105SendShare
Previous Post

मर्मत गरेको महिना दिन नपुग्दै सडक भत्कियो

Next Post

यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

नेपालगन्जमा यौनधन्दा नियन्त्रण गर्न प्रहरीले थाल्यो कडा कदम

साउनको आज पहिलो सोमबार, बागेश्वरी मन्दिरमा घुइँचो

साउनको आज अन्तिम सोमबार : बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 37°C
Wind: 13km/h W
Humidity: 67%
Pressure: 1008.47mbar
UV index: 5
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?