ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

सरकारको प्राथमिकतामा परेन थालेसिमिया रोग

News Desk by News Desk
१०:५८ मध्यान्ह, अशोज ३०, २०८१
बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बर्दिया कात्तिक १ गते ।
राजापुर नगरपालिका– ६ का सत्यनारायण चौधरी नौ वर्षीय छोरा राजीव चौधरीको उपचार गर्न बर्दिया अस्पताल आउँछन्। छोरालाई थालेसिमिया रोग लागेपछि छोराको नियमित चेकजाँच गर्न, रगत चढाउन र औषधि दिन आउनुपर्ने बाध्यतामा उनी छन्। आर्थिक अवस्था कमजोर भएका चौधरी जीविकोपार्जन गर्न खेतीपाती र ज्याला–मजदुरी गर्छन्।

घरमा छोरालाई थालेसिमिया रोग र श्रीमतीलाई सिकलसेल रोग छ। दुवैजनालाई नियमित चेकजाँच गर्नुपर्ने चौधरी बताउँछन्। ‘छोरालाई हरेक महिना चेकजाँच गर्न लैजानुपर्छ । चेकजाँच गर्दा शरीरमा रगतको कमी देखिएपछि रगत चढाउनुपर्छ। छोरालाई उपचार गर्न ल्याउँदा परिवारले आर्थिक समस्या भोग्नुपर्छ । कहिलेकाहीँ औषधि सकिएको समयमा किन्नुपर्ने हुन्छ,’ उनले भने । गुलरिया नगरपालिका–४ की विपतकुमारी चौधरीको आठ वर्षीय छोरा युसुव दहितलाई पनि थालेसिमिया लागेको छ ।

उनी पनि नियमित रूपमा छोराको औषधि गर्न अस्पताल जान्छिन् । उनी भन्छिन्, ‘औषधि पनि महँगो मूल्यमा किन्नुपर्दा साह्रै समस्या पर्छ ।’ बर्दिया अस्पतालमा थालेसिमिया रोगको औषधि निःशुल्क पाइने भएकाले केही राहत भएको उनको भनाइ छ । ‘थालेसिमिया रोगको उपचार गर्न मासिक करिब १५ हजार रुपैयाँ खर्च हुन्छ ।

यो रोगको पनि अन्य रोगका बिरामीलाई झैँ निःशुल्क उपचार गर्ने नीति ल्याएर सरकारले बिरामीलाई राहत दिनुपर्छ,’ चौधरीले भनिन् । थालेसिमिया वंशाणुगत रूपमा एउटा पिँढीबाट अर्को पिँढीमा सर्ने रोग हो । बुबा, आमा वा दुवैकोे रगत र जिनमा हुने गडबडीका कारण यो रोग लाग्ने गर्छ । थालेसिमिया पनि जीवनभर उपचार गर्नुपर्ने रोग हो । यो रोगका रोगीले नियमित चेक जाँच गर्नुपर्ने रगत चढाउनुपर्ने र मासिक करिब नौ हजारबराबरको औषधि खानुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

सामान्यतया, रगत दुई किसिमका प्रोटिनबाट निर्माण हुने गर्छ, अल्फा र बिटा ग्लोबिन । यीमध्ये कुनै एक प्रोटिन निर्माण गर्ने जिनको गडबडीले थालेसिमिया हुने मेडिकल अधिकृत डा. मनोजकुमार तिमल्सिनाले बताए । रोगका कारण शरीरमा हेमोग्लोबिन (रातो रक्तकोषिका) निर्माण हुन गाह्रो हुने तथा निर्माण भएको कोषिका पनि लामो समय जीवित नरहने उनले बताए । यो रोग बालबालिकामा बढी देखिने र रोग लागेपछि बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने, समयमा रगत नचढाएका बालबालिकाको मृत्युसमेत हुन सक्ने मेडिकल अधिकृत तिमल्सिना बताउँछन् ।

स्वास्थ्य कार्यालय बर्दियाले सिकलसेल तथा थालेसिमिया स्क्रिनिङ कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०८०÷८१ मा चार सय आठजनाको चेकजाँच गर्दा २४ जना थालेसिमिया वाहक देखिएको थियो । आव ०७९÷८० मा तीन हजार एक सय ६ जनाको रगत परीक्षण गर्दा एकजना थालेसिमियाका रोगी र एक सय ३९ जना थालेसिमियाका वाहक फेला परेका थिए । आव ०७८÷७९ मा एक हजार नौ सय ९६ जनाको रगत परिक्षण गर्दा ७७ जना थालेसिमियाका वाहक फेला परेका स्वास्थ्य कार्यालय बर्दियाका ल्याब टेक्निसियन जीवन रजौरेले जानकारी दिए ।

सरकारले विपन्न नागरिकको उपचार गर्न नागरिक उपचार कोषमार्फत निःशुल्क मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया उपचार गर्ने व्यवस्थापन गरेको छ । तर, सिकलसेलजस्तै दीर्घरोग थालेसिमिया सरकारको प्राथमिकता परेको छैन । रोग फरक भए पनि समस्या र पीडा उस्तै छ, तर सरकारले यो रोगलाई प्राथमिकतामा राखेको छैन ।

ADVERTISEMENT

 

Share152Tweet95SendShare
Previous Post

किशोरीमाथि दुई दिनसम्म होटलमा सामुहिक बलात्कार, पाँच जना पक्राउ

Next Post

अख्तियारको नेपालगन्ज कार्यालयमा दुई महिनामा भ्रष्टाचारका १२२ उजुरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Next Post
इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा

अख्तियारको नेपालगन्ज कार्यालयमा दुई महिनामा भ्रष्टाचारका १२२ उजुरी

बाँकेमा बाख्रापालनतर्फ किसान आकर्षित

बाँकेमा बाख्रापालनतर्फ किसान आकर्षित

बाँकेका होमस्टेमा पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

बाँकेका होमस्टेमा पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Rain
6:28 am5:35 pm +0545
Feels like: 21°C
Wind: 5km/h N
Humidity: 99%
Pressure: 1017.61mbar
UV index: 0
SunMonTue
28°C / 20°C
29°C / 19°C
29°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?