ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

मनसुन बाहिरिएसँगै किसानलाई धान काट्ने चटारो

News Desk by News Desk
११:२२ मध्यान्ह, कार्तिक १, २०८१
390
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २ गते ।
मनसुन बाहिरिएसँगै धान उत्पादनको भण्डारका रुपमा चिनिएका पश्चिम तराईका जिल्लामा किसानहरुलाई यतिबेला धान भित्र्याउन भ्याइनभ्याइ छ । पूर्वी नेपालमा बाढीले धानबालीमा ठूलो नोक्सानी गरेपनि पश्चिममा भने उत्पादन सप्रिएको भन्दै किसान पनि खुसी छन् ।

दशैं लगत्तै मनसुनसमेत बाहिरिएपछि किसान धान भित्र्याउने चटारोमा छन् । यस वर्ष धान भित्र्याउने चटारोमा रहेका पश्चिम तराईका बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायतका किसान भने उत्पादन राम्रो भएको भन्दै उत्साहित देखिएका छन् । यस वर्ष मल, बीउ र पानीको उचित व्यवस्था भएपछि धान राम्रोसँग फलेको जलपोखरी बाँकेकी किसान पवित्रा भण्डारी बताउँछिन् । मिहिनेत अनुरुपको राम्रै प्रतिफल देख्दा खुसी लागेको उनको भनाइ छ ।

मनसुन बाहिरिएकाले अब वर्षाको सम्भावना टाडिँदै गएको छ । त्यही भएर किसानहरु ढुक्कका साथ धान भित्र्याउन व्यस्त छन् । कतिपय किसानले त धान काटेर तोरी, गहुँजस्ता बाली लगाउन खेतसमेत जोतिसकेका छन् । साढे ३६ हजार हेक्टरमा धानखेती भएको बाँकेमा वर्षाले क्षती नगरेका कारण किसानहरु मिहिनेत र लगानीअनुसार प्रतिफल पाइने भएपछि खुसी भएका हुन् । लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार आर्थिक २०८०÷८१ मा १२ लाख ९६ हजार ८९३।४ मेट्रिक धान उत्पादन भएको थियो ।

मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । मन्त्रालयले अहिलेसम्म उत्पादनको पूर्वानुमान नगरेपनि अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढ्नेमा ढुक्क छ । बाढी र डुवानबाट सबैभन्दा बढी क्षती हुने बर्दियामा समेत यो पटक धान उत्पादन बढ्ने भएपछि समग्र प्रदेशकै उत्पादन बढ्ने पूर्वानुमान गरिएको कृषि ज्ञान केन्द्र बर्दियाका प्रमुख विनोद घिमिरे बताउँछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रलायको तथ्यांक अनुसार नेपालमा झन्डै १४ लाख हेक्टरमा धान रोपिन्छ । वार्षिक सरदर ५५ लाख टन धान उत्पादन हुन्छ ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

जबकि, मुलुकलाई आत्मनिर्भर हुन झन्डै ६८ लाख टन धान चाहिन्छ । उत्पादनले भने धान्ने गरेको छैन । धान मात्र नभएर गहुँ, मकै, दलहनजस्ता खाद्यान्नको समेत आयातमै भर पर्नुपरेको छ । खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन मल, बीउ र सिँचाइमा किसानको पहुँच पु¥याउने मात्र होइन, खेती प्रणालीलाई पनि आधुनिकीकरण गर्नुको विकल्प छैन ।

ADVERTISEMENT
Share164Tweet94SendShare
Previous Post

बाँकेका होमस्टेमा पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

Next Post

बाँके राष्ट्रिय निकुञ्जमा आगन्तुक सूचना केन्द्र बन्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
Next Post
विकासमा फड्को मार्दै बाँके निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती

बाँके राष्ट्रिय निकुञ्जमा आगन्तुक सूचना केन्द्र बन्ने

प्रहरीले सार्वजनिक गर्यो असोजसम्मको कार्यप्रगति विवरण

प्रहरीले सार्वजनिक गर्यो असोजसम्मको कार्यप्रगति विवरण

दाङमा सर्प महोत्सव आयोजना

दाङमा सर्प महोत्सव आयोजना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?