ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

एसपीलाई गुम्राहमा राखेर घुमुवाले जुवाखालबाट रकम गायव पार्दै

News Desk by News Desk
७:४७ बिहान, कार्तिक १४, २०८१
एसपीलाई गुम्राहमा राखेर घुमुवाले जुवाखालबाट रकम गायव पार्दै
664
सेयर
635
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १४ गते ।
बाँकेमा हिंजोआज दैनिक जस्तो जुवाडेहरु प्रक्राउ परिरहेका छन् । अहिलेसम्म प्रहरीले जयसपुर, राप्तीसोनारी, वसपार्क लगायतका क्षेत्रबाट लाखौं रुपैयाँसहित जुवाडेहरु पक्राउ गरिसकेको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीको निर्देशनमा जिल्लामा जुवातास विरुद्ध प्रहरी आक्रामक रुपमा उत्रिएको छ । कानुन वर्जित जुवातास नियन्त्रणमा एसपीको ठाडो निर्देशन भएपछि मातहत पनि तातिएका छन् । तर घुमुवा प्रहरीलाई भने मोटो रकम असुली गर्ने ठूलो मौका मिलेको छ । एसपी कार्कीलाई गुम्राहमा राखेर घुमुवाहरुले जुवाखालबाट बरामद गरेको रकम नै गायव पार्ने गरेका छन् । गएको कार्तिक ५ गते राती राप्तीसोनारी(६ स्थित संजय रानाको घरबाट ३ लाख ९१ हजार रुपैयाँ सहित २० जना जुवाडे पक्राउ परे । उक्त जुवाखालमा घुमुवाका इन्चार्ज प्रहरी हवल्दार आतिस खानको नेतृत्वमा टोलि पनि पुगेको थियो । एसपीलाई गोप्य सूचना प्राप्त हुना साथ उनले वडा प्रहरीबाट दुई जना प्रहरीलाई गाडीसहित राप्तीसोनारी पठाएका थिए । प्रहरीले सफलता पनि हात पार्यो ।

त्यहाँ २० जना जुवाडेसहित करिव १० लाख रुपैयाँ खालबाटै प्रहरीले फेला पारेको थियो । तर घुमुवा प्रहरीले ६ लाखबढी रुपैयाँ गायव पारे । उनीहरुले केवल ३ लाख ९१ हजार रुपैयाँ मात्रै बरामद गरेको एसपी कार्कीलाई जाहेर गरे । बाँकी आफैले राखे । बरामद गरिएको ६ लाख बढी रकममध्ये आधा रकम जुवाडेलाई नै फिर्ता गर्ने सहमति घुमुवा इन्जार्च खानले गरेका थिए ।

कुरा बाहिरिन थालेपछि खानले सुटुक्क जुवाडेलाई रकम फिर्ता गरे । तर खानसहित पुगेका घुमुवाका प्रहरी जवान वीरबहादुर ताउलेले भागबन्डामा परेको रकम फिर्ता नगरेपछि कुरा बाहिरियो । उनले ४० हजार रुपैयाँ जुवाडेलाई फिर्ता गर्नुपर्ने थियो । रकम माग्दै जुवाडेले ताकेता गरेपनि ताउलेले अझैसम्म रकम फिर्ता गरेका छैनन् । अहिले उक्त घटनाबारे एसपी कार्कीलाई समेत जानकारी भइसकेको छ ।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

बाँकेमा हवल्दार खानको नेतृत्वमा ताउलेसहित प्रहरी हवल्दार राम सुमन चौधरी, सहायक हवल्दार शशी शाह, प्रहरी सहायक हवल्दार गंगाराम मल्ल, प्रहरी जवान विनोद केसी घुमुवाका रुपमा परिचालन छन् । जुवाडेहरुसँग मात्र होइन उनीहरुले तस्करसँग पनि रकम असुल्दै आएका छन् ।

एसपी कार्कीलाई गुम्राहमा राखेर उनीहरुले तस्करका नाइके र हुन्डी कारोवारीसँग मोटो रकम असुल्दै आइरहेको प्रमाण अनलाइन खोजखवरलाई प्राप्त भएकोे छ ।

ADVERTISEMENT
Share283Tweet159SendShare
Previous Post

तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड

Next Post

भेरी अस्पतालका प्रमुख मेसु र पत्रकारबीच भेटघाट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

विमानस्थलबाट अन्डरवेयरमा लुकाएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

१:१० बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post
भेरी अस्पतालका प्रमुख मेसु र पत्रकारबीच भेटघाट

भेरी अस्पतालका प्रमुख मेसु र पत्रकारबीच भेटघाट

लक्ष्मीपूजा र कुकुर तिहार आज एकै दिन

लक्ष्मीपूजा र कुकुर तिहार आज एकै दिन

चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण अभियान, ‘राडर गन’ सहित ट्राफिक प्रहरी सडकमा

चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण अभियान, ‘राडर गन’ सहित ट्राफिक प्रहरी सडकमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 35°C
Wind: 11km/h W
Humidity: 68%
Pressure: 1010.16mbar
UV index: 9
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?